टोपी नलाएर सुत्दा को मर्म

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

माटोक्ने त्यसका बाजे रुघा खोकी लागेर परेशान, खोक्दा खोक्दा फोक्सै बाहिर आउला जस्तो. मुजी डाक्टर ले एण्टाइबायोटिक्स दियो तैपनि त्यस्तो जाति भा छैन. मुजी नेपालाँ जुका लाग्थ्यो यहाँ मुजी जीका लाग्या जस्तो छ, मुजी भरपूर जवानी मा खुस्किने भैयो भन्ने पीर ले रात भर निन्द्रा लाग्दैन. तर हिजो बिहानी मुजी क्रस-फिटाँ सब मुजी ठ्याइं-ठ्याइं खोक्या देखेर सन्तोष भो, एउटि मुजी क्रस फिट कि ठिटी लाइ पट्ट्याइएको छ, मोरी त्यो नि खोक्छे, त्यसको सर्या होला, अलि अलि पुड्की छे, तर अनुहार साक्छ्यात ऐश्वर्या राय, अस्ति को वीकेंड मोज गरियो, सेक्स गर्दा गर्दा कोर को मसल फर्केर बवाल, माटोक्ने अहिले सम्म त्यसमाथि ४ सय खर्छ भैसक्यो. तर एउटा राम्रो कुरो, जूस्क.कम एकाउण्ट डियाक्टिभेट गरियो, अहिले त्यसलाई मात्रै ठोकिन्छ, नो स्ट्रीन्ग्स अट्ट्याच्ड, म मुव गर्ने कुरो नि थाहा छ तैपनि आँखा चिम्लेर कराउंदै सेक्स गर्छे, जुन मा म काँ आउंछु, स्यान-फ़्र्यान घुमाइदे भनेकी छे, हुन्छ भंदें, भन्दै मा के हुन्छ र, क्याली पुगेर फोन नम्बर चेन्ज गर्नु छ. यो मुजी मनुष्य जाति जस्तो खत्तम जाति कोइ हुँदैन, माटोक्ने भन्या बेलाँ सेक्स गर्न नपाइने, कुक्कुर बिराला गाइ मुजी बाटोमै जसलाई नि पड्काउँछन् आफु भने राम्री लागेकी ठिटी को स्तन नि समाउन नपाउने, पोहोर साल को कुरो हो प्लेनां एउटि पाकिस्तानी ठिटी को छेउ मा बसिया थ्यो फ्लोरिडा जाँदा, मोरी ले एस्तो मनपराई तर नम्बर माग्ने हिम्मत गरिन, हामि कुक्कुर कुक्कुरनी भा भए प्लेनै मा म माथि चड्थि होला, बिचरी माया लाग्याथ्यो. मुजी शारिरीक भोक नि भोक हो, भन्या बेलाँ ठोक्न पाउनु पर्छ, समाज जाओस भाड मा मुजी घण्टा को सिभिलाइजेशन? "आमा खसी को मासु खान मन लाग्यो" भन्या जस्तै "आमा पल्लो घर कि त्यो गोरी लाइ अहिले नै ठोक्न मन लाग्यो" पनि भन्ने अधिकार हुन् पर्छ. बाटो मा कोहि राम्री देख्यो भने र उसले मानी भने त्यहीं ड्याम कि ड्याम दिने चलन हुन पर्छ. बजाउँ ताली! खैर मुजी जीका को कुरा ले एउटा घटना याद आयो, डेटनां पढ्दा मुजी आफु फ़्याटर्निटी मा थिइयो मुजी पहिले त पाखे थिएँ पहिलो सेमेस्टर मा, त्यसपछि मुजी अचानक हिरो भैयो, ठिटी फालाफाल, मुजी एती ठोकियो कुरै छैन, पछि पो देखियो मुजी क्रेडिट कारडां लिमिट पार, माटोक्ने समर भरि डेटोना बीचाँ ढाढ खुस्कने गरि काम गरेपछि बुद्धि पलायो, एउटी लाइ पट्ट्याइयो, अनि बाँकी दुइ वर्ष त्यो संगै. तर मुजी त्यस अघि नै गलती ले एउटा मिस्टेक भैसक्या थ्यो. कुरा के भने जहिले पनि कन्डम लाए नि एक चोटी सेकेण्ड सेमेस्टरां एउटा पार्टी मा यस्ती राम्री ठिटी सित सुत्न पाइयो माटोक्ने दिमाग खराब, बियर खाएर र भोड्का लडाएर मात्या सुराँ मुजी टोपी नलाएर सुत्न पुगियो त्यसका बाजे, रात् भर मोज गरियो भोलि मुजी टेन्शन. एउटा माइकल भन्ने जिगरी ले गएर माटोक्ने एस.टी.डी (यानी कि एड्स) को टेस्ट गर भन्यो त्यस पछि हंस ले ठाउँ छोड्यो. त्यो केटि लाइ धेरै खोजियो, पत्तो लागेन, त्यस पछि आफू लाइ मुजी एच.आइ.भी छ भनेर आधा मासु. हाछिउं आउँदा नि मुजी डर ले खुत्त्रुक्कै, टेस्ट गर्ने आफु सित हिम्मत नाइँ, मुजी ७ वर्ष सम्म मुजी आफु एड्स पिढित जस्तो लाग्थ्यो. २००७ मा काम ले ग्रीन कार्ड एप्प्लाई गर्यो, त्यो नि ई. बी २, मुजी म दंगदास, ४ महिना मा ग्रीन कार्ड आउने कुरो लयर ले बतायो, सब कुरो भो तर लास्टाँ एड्स टेस्ट गर्न पो भन्छ मुजी अधर्मी ले, आफ्नो दिमाग खराब, रात भर निन्द्रा लागेन मुजी एका बिहानै एक ग्लास वोड्का लगाएर तिनारुले भन्या डाक्टर काँ गइयो, मुजी ले ब्लड निकाल्यो, आँखा बाट तुरुक्कै आँसु. त्यो दिन छुट्टी लिइयो, भोलि पल्ट नि, राति स्ट्रिप क्लब गएर मार दारु खाइयो अनि इमोशनल भएर घराँ सबै लाइ इमेल गरियो, खास केहि त भनिन तर एकदम सम्झना आयो भनेर लेखें, भाइ लाइ नि फोन गरें, अनि भोलि रिजल्ट आयो भने कसरि आत्महत्ते गर्ने भनेर प्लान बनाउन थालें. बिहानै उठेर मुजी न्युज हेरियो, कति मुजी एच.आइ.भी पोजिटिव भा कुरो भन्छ कि भनेर लोकल समाचार ले, मुजी भनेन, २ बजे बोलाथ्यो डाक्टरकाँ, रुँदै पुगियो. रिसेप्शनिस्ट ले 'आर यु ओके' नि भनि, म मुजी चुपचाप मुन्टो हल्लाएँ, त्यसपछि डाक्टर आयो र एउटा खाम थमायो, थर थर काम्दै 'एवरिथिङ्ग फाइन' भनेर सोधें क्याजुअलि, मुजी ले 'यस' भनेर टाउको हल्लायो. त्यसपछि के भो थाहा छैन माटोकने आफुलाइ मर्सिडिज को डिलर काँ पो पाएँ, माटोक्ने सानो होन्डा साटेर ५२ हजार को गाडी किनियो, मोरी ऐले भाकी फियांसी भर्खर नेपाल बाट आथि मास्टर्स गर्न, खतरा राम्री थिइ, भर्खर एउटा नेपालि ग्यादरिंग मा कुरो भाथ्यो, फोन नम्बर नि थियो, मार फोन मारें, अनि "फ्लोरिडा डिज्नी वर्ल्ड घुम्न जाने हो?" भनेर अकस्मात सोधें, जाँठी ले हुन्छ भनी, मर्न लाग्या मान्छे लाइ अचानक जिन्दगि प्यारो लाग्यो. म मुजी जस्तै भा न भा को एड्स पिडित अरु नि कोइ छन् कि? यसो जानकारी पाम न.

underwear · Feb 3, 2016 9:51 AM · 22,447 views

15 Replies

You sucker ur story is so funny!!! You should be in Film industry!!!

whatajoke · Feb 3, 2016 10:40 AM

थ्याङ्क यु व्हाटेजोक, जान त मन थियो फिलिम मा तर आफ्नो नि मुजी राजेश दाइ जस्तै रुन्चे अनुहार हुन्छ कि भनेर गईन.

underwear · Feb 3, 2016 2:15 PM

तँ लाइ आकटिंग गर्न जा भनेको थोडी हो जाठा . स्टोरी लेखन पो जा भनेको. फिल्म मा खेल्यो भनेत फ्लोप हुन्छ तँ. Aids को सिम्प्टोम + भयको लाइ नि फिल्म मा लीन्छ कहीं ?

dhoti_prasad · Feb 3, 2016 3:04 PM

Hehehehe mata Nepali topi ko kura gareko rahecha bhanera padheko ta tyo topi po rahecha . khai badhai cha rog nalagekoma . 24 sai ghanta Nepal ma std ko advertisement aaiera sayad manche haru lai dherai dar lagcha aajkal .

intelligentguy · Feb 4, 2016 1:51 AM

Underware, when is your next episode coming you sucker!!! I am waiting!!!

whatajoke · Feb 4, 2016 8:05 AM

धोति प्रसाद, मुजी लेख्न जान्दै मा मुजी कुरुपै भइन्छ भनेर कहाँ लेख्या छ भन्त भाइ, तँ मुजी जाँठो इस्टॆरियोटाइप गर्न छोड त, आफु मुजी एस्तो ह्यान्डसम छु, मुजी केटि भा भए आफैं लाइ ठोक्ठें होला. इण्टेल्लिजेण्ट दाजु, क्या कुरा गर्या भन्या दाई ले पनि, म जस्तो कुजात ले असल भलादमी ले पढ्ने लेख कहाँ लेख्छ होला भन्नु त. जोक ब्रदर, मुजी अहिले अलि बिजी भैया छ, नत्र त मुजी तारा निरौला ले साझा को कुराकानी हाइज्याक गर्या जस्तै सब पोस्टिङ्ग आफ्नो मात्र हुन्थ्यो होला, फिकर नट, आइ विल राइट सून.

underwear · Feb 4, 2016 10:26 AM

Last edited: 04-Feb-16 10:58 AM

bittertruth · Feb 4, 2016 10:59 AM

@underwear ज्यु, तँ आफै हन्द्सोम छु भनेर self proclaim गर्छस. तेरो फोटो हाल न एकचोटी. हेरम न "would be popular" handsome हेरो को फोटो हरम. ल त ल ....

dhoti_prasad · Feb 4, 2016 12:01 PM

la kattu bro, mukh lukara bhaye pani body ko photo hali dinu paro hamro dhoti bhai lai dhekhau nai paro. LOL. ki kaso?

GoneCrazy · Feb 4, 2016 12:51 PM

धोति प्रसाद माफ पाउँ ब्रदर, तिम्रो कुरो सुन्दा त मुजी समलिंगी पो हौ कि भनेर डर लाग्छ, त्यसैले आफ्नो फोटो राख्न अलिक कठिनाइ र एंठन हुन्छ. गोनक्रेजी ब्रदर, येसो भाइ-भतिज भा भए त् राख्न हुन्थ्यो, अब मुजी धोति प्रसाद न आमा पट्टि को न बाउ पट्टि को, सिधै मेरो बलात्कार गर्यो भने???

underwear · Feb 4, 2016 1:15 PM

सहि हो कट्टु बोरो, यो टोपी /छाता जे भनेनी ठुलो हतियार हो ..कहिलेकाही यो टोपी नहुदा पिरतीको छाता ओद्दौन पाई दैन भन्या || ब्रो ले त टोपी बिना नै एस्तो माया गर्नु भयेछ ..I दोन'त् take अ चान्स ..तर जूस्क बाट एस्तो अवसर चै मिलेन ..

dream_big · Feb 4, 2016 2:12 PM

KATTU LAI TUNTURI CHUNA NADIDA KO UTKARSHA BEGLAI MAJA BEGLAI. YO JUNI MAA TA AABA KATTU KAHILE NI LAIDAINA. KAATU JAATI LAI JHUNDYAERA RAKHNE HOOO. MIND NAGARA HAI BRO I AM BERRY VERYY DRUN. i AM HURT TODAY. mISSS HEER.

Hydrogen Sulphide · Feb 5, 2016 6:25 AM

ड्रीम बिग भाइ, आजकाल त वालेट मा नअटाएर मोजा भित्र नि राख्ने गरिया छ, एकदिन राति येस्सो मोजा खोल्दा त मुजी कण्डम को प्लास्टिक फोयल ले मुजी गोलिगाण्ठा दर्फ़र्याएर घाउ.

underwear · Feb 5, 2016 10:40 AM

ब्रो को त गोलिगाठो मा घाऊ भएको कुरा सुन्दा मलाई पनि एक लाइन थपी दिन मन लाग्यो | बिहान नुहाउदा त टोपी लाउने टाउको चर्याउछ , भएको के रहेछ भने जोसिएको बेलामा सुख्खा भएको ढाल लगाईेएछ , त्यो सुख्खा ढालमा Friction भएर टोपी लाउने टाउकोमा Irritation भएको रहेछ |

magorkhe1 · Feb 6, 2016 8:24 AM

Hey Underwear, nice writing ! Enjoyed reading bro . Keep it up ?

adhikari_bandhu · Feb 6, 2016 10:43 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all