मेरो यो घन्टे बानीले पनि गर्नु गर्यो. रात भरि movies अनि दिउसो काममा गेडा दिमागले काम गर्छ | फेरी आफ्नो बानी पनि खत्तम , २-४ ओटा movies हेरे पछि हुने नि , निलो चलचित्र पनि हेर्नै पर्ने अनि हेर्दाहेर्दै काम तमाम नगरी निन्द्रा पनि नलाग्ने....अनि दिउसो काममा आफुले आफैलाई सराप्यो ." थुइक्क म मुजी को बुद्दि " ...जति सरापे पनि भोलि फेरी तेही ........ कस्सम अब त बिहे नगरी भा छैन, अनि त ७ नबज्दै सुत्न जान हतार होला नि .....
khoi k · Feb 2, 2016 2:17 AM · 11,342 views
You might benefit by taking Sex addict classes. https://www.youtube.com/watch?...
ramas · Feb 2, 2016 8:26 PM
धन्यवाद ramas!!! कुरो त सहि हो तर के गर्ने माथिको Counsellor को पोका देख्दा यता आफुलाई कस्तो काउकुती लागि सक्यो. seriously, am i addicted to sex? .... if i am, कस्सम who the फक cares.
khoi k · Feb 2, 2016 11:33 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion