लालु प्रसाद यादब द्वारा मधेसी नेता लाई दर्शन भेट बक्स

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भारतीय कीन्द्रिये नेता द्वारा आफु माथि परेको अन्तरास्ट्रिय दबाब कम गर्न प्रान्तीय नेता लाई मधेस आन्दोलन मा सघाउन निर्देशन. अनात्रस्त्रिय जगत लाई हामीले गरेको होइन रोटि बेटी को सम्बन्ध ले गर्दा भएको हो भन्न लाई लालु प्रसाद यादब द्वारा मधेसी नेता लाई दर्शन भेट बक्स पहिला राजतन्त्र को बेला फुच्चे फाचे नेता लाइ राजा ले दर्शन भेट दिएको जस्तो फोटो गाेल रक्षा इलाम सदरमुकाममा जारी माइभ्याली गोल्डकपमा सोमबार सहारा क्लबसँगको प्रतिस्पर्धामा झापा–११ का गोलरक्षक बल नियन्त्रणमा लिँदै। तस्बिर: भीम चापागाईं लालू यादब अघिल्तिर माेर्चा नेता बिहार भ्रमणमा रहेका मधेसी माेर्चाका नेताहरु जेडियुका अध्यक्ष लालु यादबसँग भेटघाटका क्रममा। तस्विरः मिथिलेश यादब टोकरीमा व्यपार चितवनको माडीमा टोकरीमा थोरै फलफूल राखेर बिक्रीका लागि बसेका व्यक्ति। तस्बिर: रमेशकुमार पौडेल । गोल... इलाम सदरमुकाममा जारी भाइभ्याली गोल्डकपमा आइतबार काठमाडौंको सरस्वती फुटबल क्लब र एपिएफ भिड्दै । तस्बिर: भीम चापागाईं बिरामी भेडा जिल्ला भर फैलिएको पिपिआर र निमोनियाँका कारण विरामी परेका भेडा। रोगका कारण जिल्लाभर दुईहजार बढी भेडा बाख्रा मरेको अनुमान गरिएको छ। तस्बिरःसुमन मल्ल गाेल रक्षा इलाम सदरमुकाममा जारी माइभ्याली गोल्डकपमा सोमबार सहारा क्लबसँगको प्रतिस्पर्धामा झापा–११ का गोलरक्षक बल नियन्त्रणमा लिँदै। तस्बिर: भी टोकरीमा व्यपार चितवनको माडीमा टोकरीमा थोरै फलफूल राखेर बिक्रीका लागि बसेका व्यक्ति। तस्बिर: रमेशकुमार पौडेल । गोल... इलाम सदरमुकाममा जारी भाइभ्याली गोल्डकपमा आइतबार काठमाडौंको सरस्वती फुटबल क्लब र एपिएफ भिड्दै । तस्बिर: भीम चापागाईं बिरामी भेडा जिल्ला भर फैलिएको पिपिआर र निमोनियाँका कारण विरामी परेका भेडा। रोगका कारण जिल्लाभर दुईहजार बढी भेडा बाख्रा मरेको अनुमान गरिएको छ। तस्बिरःसुमन मल्ल

_____ · Feb 1, 2016 7:47 AM · 3,775 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all