यो नेपालको लागी दूर्भाग्य को कुरा हो कि यहाँ जनता भन्दा नेता धेरै भए। यी अदूरदर्शी नेताहरु को व्यक्तिगत स्वार्थ ले गर्दा नेपाल ले भविष्य का धेरै होनहार कर्णधारहरु गुमाउनु पर्यो र हजारौं परिवारहरु बिचलित हुन पुगे। नेपाल को गंदा राजनिती को राम्रो चित्रण गर्नु भएको छ मिलन जी, भविष्य मा यस्तै अनेकानेक विषय संवन्धि चाखलाग्दा व्यंग्य र समसामयिकता पढ्न पाईयोस।
clubmanhattan · Jan 30, 2016 2:41 PM · 7,929 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion