नेपालकावुद्धिजीवी वा धनवानहरू दान गर्दैनन्

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 ती एनजीओ खोलेर विदेशी दान लिने व्यवसाय संचालन गर्छन् र सरकारको कामलाई हत्याउन प्रयास गर्दै सरकारमाथि नै भर पर्छन् । सत्ताको राजनीति एनजीओमार्फत गर्छन् र आफ्नो दलले सरकार वनाएपछि तर मार्छन् । नेपाली एनजीओहरू जनताको दानबाट हैन विदेशी लगानीबाट चलिरहेका हुन् । यी जराविनाका रूख हुन्, यिनले समाजमा अस्थिरता ल्याउनमा मात्र योगदान गरिरहेका छन् । नेपालीको दानबाट चल्ने, विदेशी र सरकारको भर नपर्ने एनजिओ नहुदासम्म यस्तै विदेशी र सरकार प्रभावित भॉडभैलो जारी रहनेछ ।

taraniraula · Jan 30, 2016 2:37 PM · 9,395 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all