ठिटी लाइ क्यालिफोर्निया छाडेर ज्यानुवरी १० मा वापस ओहायो आइपुगियो, अब दुइ महिना पछि उतै सरिन्छ, मुजी जुनां बिहे, अर्को वर्ष येति बेला सम्म जाँठीलाइ भुँडी बोकाई सक्नु पर्छ नत्र मुजी आमा रिसाउँछिन. माटोक्ने फ़्रिमनटाँ घर त किनियो, मुजी मासिक मोर्ट्गेज $४२००, दिमाग खराब, भाइ संग सापटी मांगेर फर्निचर, फ्रिज, टीभी, मुजी डस्ना, सिरक, गलैंचा, सब गरेर मुजी थप $३५०००, मुजी लाइ कैले तिर्ने हो थाहा छैन, त्यसमाथि हुनेवाला साढुदाइ सित मेरी ठिटी ले अरु $४०००० माग्या छे, रंग रोगन, अपग्रेड इत्यादि को लागि, भनेपछि हामि दुवै हरिकंगाल, त्यसमाथि थप $७५००० ऋण, बाउ को बिहे देख्न मात्र बाँकी छ, अब मुजी आफ्नो बिहे कसरि गर्ने भनेर आपद. दुवै बुढा-बुढी मिलेर येस्सो हिसाब गरेम, दुवै जना ले मिलेर मासिक $११००० कमाइँदो रैछ टेक होम, मोर्ट्गेज, युटिलिटी, फोन, केवल, ग्रोसरी, कार पेमेन्ट, दारु पानि, पार्टि गरेर $७००० खर्च, $४००० सेभिङ्ग, दिलखुश तर मुजी जथा भावी खर्च गर्न नपाइने. मार्च ७ मा आफु पनि क्यालिफोर्निया अफिस जान सुरु गरिन्छ अनि दुइ तिर को घर खर्छ हुँदैन. खैर सामान ओसार्दा भयङ्कर गर्मि भो, मुजी टी सर्ट खोलेर सामान ओसार पसार गर्दा छेउ कि छिमेक की मिस हैदराबाद ले देखिन, एकछिन टक्क उभिएर हेर्या हेरे भै मोरी, तेस्को कालो न कालो जुँगामुठे रौँ ले भरपूर लोग्ने भन्दा त म मुजी रोरो चिट्टो बडि सडि भाको तन्नेरी लाइ देखेर मोरी को मुखै रसायो होला, येसो अझै सेड्युस गर्न स्वेट प्यान्ट झन्नै चाकै देखिने गरेर तल सारें, मोरीले भित्र गएर गाजर कोची होला. खास कुरा के भने ओहायो त आइयो, अब दुइ महिना सम्म माइबाप कोहि नाइँ, मुजी राजा को राँगो फुक्यो, त्यसपछि मुजी बिहानै ठिटी बेलुकै ठिटी, "जूस्क.कम" ले गर्नु गर्यो. एक हफ्ता सम्म कसैलाई छुन नि पाइएन, त्यै बीचां, घर सरेर दुइ महिना को लागि एपार्टमेन्ट लिइयो, सबै कुरो क्यालिफोर्निया, आफ्नो लागि मात्र लुगा फाटो, एउटा सिरानी र स्लीपिंग ब्याग. त्यत्निखेरै एउटी एश्ली भन्ने सित टाँका फिक्स भो, मोरी कोलोम्बियन जाँठी, कस्ती राम्री भने, आफ्नै अफिस पारि को अफिसां काम गर्दी रैछ, पहिलो दिन लन्च खाइयो, दोस्रो दिन पनि, तेस्रो दिन ब्रेकफास्ट खाँदा हात समाइयो, चौथो दिन लन्च उसले तिरी तिघ्रा मुसारियो, माटोक्ने खतरा पट्टी, बिहिबार रात भरि जाग्राम भोलि के हुने हो भनेर, खैर सुक्रवार अलि चांडै घर आएर, कपाल काटेर हिरो भएर, खतरा लुगा लगाएर डाउण्टाउन तिर लागियो, मोरी जाँठी रेस्टुऋयाण्ट अघि सिउ सिउ गर्दै चुरोट तान्दै उभिराकी रैछ, देख्ने बित्तिकै अँगालो हालेर किस गरें, मोरीले आनन्दले आँखा चिम्म गरि. खाना खाइयो, अनि बार गइयो, दारु खाइयो अनि मोरी को तिघ्रा मुसारियो, एकछिन भएपछी त मोरी "वेब, टेक मी टु योर प्लेस" भन्छे बा. भनेछी मोरी लाइ दारु लागेछ. हत्त न पत्त मोरी को कमरां समातेर बाहिर ल्याएर काराँ राखियो, मोरी को कार त्यहीं छाडियो, र घर तिर लागियो, जाँठी त सिट बेल्ट खोलेर मलाइ समातेर किस पो खान थाल्छे बाबै, मुजी ७० को स्पीडां गाडि आफु डर ले थुरथुर, त्यसपछि त मोरी ज़िप्पर खोलेर हात पो भित्र हाल्छे, आफु लाइ खपी नसक्नु, त्यसपछि बाँकी १० मिनट सम्म मुखमैथुन को स्वर्गीय आनन्द, मोरी को ओंठ लाँडां फेदै सम्म पुग्दा त माटोक्ने गाडी नै ठोकी दिउँ जस्तो लाग्ने. एपार्टमेन्ट को पार्किङ्ग लट मा आएपछि पो झसंग भैयो आफु त सुकुम्बासी, मुजी बेड नि छैन कसरी सम्भोग गर्ने हो भनेर आत्तिएर "लेट्स गो टु द मोटेल हनी भनें" मोरी 'व्हाइ' पो भन्छे. त्यही बेला म अभागी को मुजी मुख बाट निस्क्यो ' आइ जस्ट बट अ हाउस इन क्यालिफोर्निया, अबाउट टु मुव, द्यर्फोर नो बेड'. मोरी ले सन्न भएर हेरी, अनि बम्किएर 'ओह सो यू जस्ट वान्टेड टु फक मी यू पथेटिक जर्क' पो भन्छे. आफु सरी सरि भन्दै लाख बहाना बनाएं मोरी के मान्थी र, वापस डाउन्टाउन पुर्याउनु पर्यो आधा रात मा फेरी. उत्रेर फक साइन (फ्लिप अ बर्ड के) देखाई अनि मोरी खुट्टा बजार्दै आफ्नो कार तिर लागि, आफु भने मुजी हेर्या हेरै. खैर त्यो रात निकै के.एल.पी.डी भो, म जस्तै अभागी अरु नि कोही छ कि जानकारी पाम न.
underwear · Jan 25, 2016 9:14 AM · 21,325 views
गरि खा सोम. आफ्नो पनि त टेक होम त्यति नै हो तर ताउन हाउस मा बसियेछ डि सी सबर्ब मा. के गर्नु/
hussain_khan · Jan 25, 2016 9:20 AM
हाहा ब्रो ले नेपाली केटा हरु लै जाल थाप्या जस्तो छ. अब कुन मुजी ले के के फुर्ति लगाउने हो पैसा को भनेर. ब्रो को कहानी पढ्दा ब्रो लास्ट रमाइलो मान्छे हो but अत्ति नै बढी हावा गफ दिने. सबै कहानी १००% काल्पनिक हुन्छा कि अलि अलि सत्य पनि ब्रो? You are one of few funny and creative guys in sajha. Doesnt matter if your kahanis are true or not, as long as you make us sajha basis smile and make us forget the tortures of other nepalese douchebags in sajha. मीथून इस्श्ताइल मा "ग्रयाण्ड सल्युत"
dustanki · Jan 25, 2016 10:00 AM
ब्रो को कुराहरु लास्तै खाते हुने लोल
KhateyNepali · Jan 25, 2016 11:10 AM
बैक विथ द ब्यांग कट्टु ब्रो !! अब देखि एवेरी वीक एउटा चै लेखनै पर्छ है
Smaran · Jan 25, 2016 2:31 PM
Welcome back Underwear Bro , I've been waiting for your such a good story. Hats off Bro keep it up.
lekalikrishna · Jan 25, 2016 3:31 PM
लेखम लेखम ब्रो. तपाइँ को लेख हरु रोचक अनि घोचक दुवैको मजा टन्न लेइन पाइञ्छ.
adhikari_bandhu · Jan 25, 2016 8:58 PM
धन्यवाद मित्रहरु, यो मुजी पापी जागिर ले समय नै दिंदैन लेख्न लाइ, नत्र मुजी एक हप्ता मा ४ कापी भरिदिन्थें. तर गफ चाहिं हैन है, सांचिकै घट्या घट्ना हरु हुन्, म जस्तो सत्य बोल्ने मानिस यस संसार मा कमै छन्, खास भन्ने हो भने मुजी हजुरबाउ ले नामै युधिस्ठिर राख्न ला थे, बाउ मुजी ले बचाए. वान्स अगेन धन्यवाद, म जस्तो भावुक मान्छे को कामुक लेखाइको हौसला बढाइदिएको मा.
underwear · Jan 26, 2016 11:21 AM
Title of this story was: Two Shades of Underwear (clean and yellow)
BadhiJanne · Jan 26, 2016 2:07 PM
ब्रो, अब एउटा कट्टु पुराण लेख्नु पर्यो...
moss · Jan 26, 2016 8:26 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion