यसैगरी देशलाई सक्ने भए सर । देशलाइ बेस्या जस्तै बनाइरहेकाछन । जस्लेपनी आउने भएभरको देशको ढुकुटी पालैपालो दशैं खर्चको नाममा , बोनस को नाममा , उपचार को नाममा , दलाल हरुलाइ ल्याउने लानेको नाममा सिध्याउने मात्रै छन । जनताको हितमा माखो नमार्ने स्यालका हुलहरुले देशको ढुकुटी यसरिनै सक्ने भए ।
clubmanhattan · Jan 23, 2016 2:42 PM · 8,015 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion