पानी नभएर लाखौ नेपाली पिडित छन् | सफा पानीको अभाबमा कैयौं नेपालीहरु मृगौला रोग अनि ह्रिदयघातक रोग बाट पिडित छन् | यस्तो अवस्थामा पहिले घर घरमै पुगिसकेको पाइपबाट सफा पानी पुराउने काम गर्नुहोस् | त्यस पछि बिस्तारै घर घरमा ग्यास पुर्याउनुस, रेलगाडी पुर्याउनुस, घर घरमा हेलिप्याड नै पुर्याउनुस के छ र | तर शुरुवात चाहिं आधारभूत पानीको ब्यबस्था बाट गरुम ! धन्यबाद !
ne0 · Jan 17, 2016 8:51 AM · 23,148 views
mily · Jan 17, 2016 11:01 AM
LOL, even criticizing is giving respect to this clown.
paradox · Jan 17, 2016 11:33 AM
The issues about water has already been addressed by previous government. I thought it was already removed. Has the water of Melamchi not yet in your tap? :)
KP OLI · Jan 17, 2016 3:47 PM
नेता ज्यु लै जे बोल्न पनि छुट छ . तर हामी लै थाहा नभएको कुरा उहा हरु लै थाहा हुन सक्छ . हुन सक्छ धारा को लाईन मा पानि र ग्यास संगै पठाउने टेक्नोलोजी आएको पो छ कि ? हामी लै था नभएको हुन सक्छ.
Bhunte · Jan 18, 2016 2:35 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion