चिन को आर्थिक वृद्धिदर केही खस्किनुको प्रमुख कारण उनिहरुले उत्पादन मा भन्दा पनि infrastructure मा ठूलो लगानी गरिरहेको छ।हाइवे,रेलवे,पुल,एयरपोर्ट,सि-पोर्ट विन्डमिल र रेसिडेन्सियल भवनहरुमा अर्बौ डलर खनाएका छन।हाललाइ वृद्धिदर stagnant देखिएपनि longrun मा यो एक्दमै उत्पादक हुने देखिएको छ।एसियालाइ यूरोप जोड्ने चिनियाँ संस्करणको "मार्सल प्लान" अन्तर्गत रेलमार्ग अर्थात "सिल्क रोड" निर्माणको क्रममा छन।यो सिल्क रोडले युरोप रसिया अफृका र दक्षिण एसियालाइ जोड्ने छ भने मोस्कोसंग जोडिएकोले trans-siberian railway मार्फत पुर्बी एसिया जापान सम्म जोड्ने छ।नेपाल चिनलाइ दक्षिण एसिया जोड्ने प्रमुख नाका जस्तै हो।नेपाललाइ चिन र दक्षिण एसिया जोड्न सक्ने पुल बनाउन सकियो भने यस्बाट हाम्रो अर्थतन्त्रमा ठुलो फाइदा पुग्नेछ।चिन विस्वको फ्याक्ट्री हाउस हो।अमेरिका र EU उस्का ठुला trading partner हुन।तर पछिल्लो समयमा चिनले भारतको जस्तो filthy growth भन्दा sustainable growth र living standard लाई uplift गर्नेमा बढी ध्यान केन्द्रित गरेको देखिन्छ।कार्वन उत्सर्जन कम गर्ने संकल्पका साथ विन्ड र सोलार पावरमा कयौं बिलियन डलर लगानी गरेको छ।वितरण प्रनालिलाइ चुस्त बनाइएको छ।बेरोजगारी दर ५-७% को बिचमा झारेको छ।भर्खरै नेपाल पनि सदस्य रहेको AIIB नामक बिकास बैंक खोलेको छ।अहिलेको बृदिदरले(६.९% ) चिन २०३५ भित्रमा नै अमेरिकी अर्थतन्त्रलाई उछिन्ने छ।हामिले चिनको ०.०१% लगानी मात्रै नेपाल भित्र्याउन सकियो भने हामी यूरोपको हाराहारिमा पुग्छौँ।प्रचण्डले तेसै हावाको भरमा स्विजरल्यान्ड बनाउछु भनेका हैनन्।हाम्रो राजनितिमा भारत हाबी नहुने हो भने नेपाल दक्षिण एसियाको मात्रै हैन,संसारकै सम्पन्नशालि मुलुक बन्नेमा दुई मत छैन।तेस्को लागि एमाले कांग्रेस लाई नस्ट गर्नै पर्छ।
businesstycoon · Jan 13, 2016 12:38 PM · 10,374 views
Moran where did you pick up this article? We need leader who is not corrupt as well keeps the officials out of it, you will see the progress and it will take 40-50 years. So you want to substitute male and congressi by madhsi party or jhakri party? Those parties are indespensible and non-replaceable .
magorkhe1 · Jan 13, 2016 1:18 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion