के पी ओलीको मृगौला प्रत्यारोपण गर्दा सुंगुरको अंग प्रत्यारोपण गरेको खुलासा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भर्खरै प्राप्त समाचार अनुसार सन् २००८ मा भारतको नयाँ दिल्ली स्थित अपल्लो अस्पतालमा भएको के पी ओलीको मृगौला प्रत्यारोपणमा अनियमितता फेला परेको छ | उपयुक्त अस्पतालमा डाक्टर अनन्त कुमार द्वारा गरिएको शल्य क्रियाको समय मानब मृगौलाको अभाबमा मानबसंग घनिष्ट डी एन ए (DNA ) भएको सुंगुरको मृगौला प्रत्यापरोपन गरेको समाचार सार्वजनिक गरिएको छ |   हालै प्रधान मन्त्रिको पद प्राप्ति पछि पटक पटक आपत्तिजनक ठत्त्यौली गरेकाले अख्तियार निवारण आयोग र भारतीय र (RAW ) को संयुक्त लगानीमा गोप्य छानबिन सुरु गरिएको खुलासा भएको छ |  अमेरिकी तथा अस्ट्रेलियन प्रत्यारोपण विशेषज्ञका अनुसार कुनै पनि अंग प्रत्यारोपण गर्दा सो अंग को डी एन ए (DNA ) को भाग्नावशेसको प्रभावको कारण उपयुक्त अंगको मौलिक जीवको गुणहरु देखा पर्नु स्वाभाविक हो | विशेषज्ञका अनुसार छिट्टो भन्दा छिट्टो उक्त मृगौला परिवर्तन नगरिएमा सुंगुरको अरु पनि जीवन शैलीहरु अपनाउन समय लाग्दैन | यस्तो परिस्थितिमा के पी ओलीलाई फोहोर नाला, सेप्टी ट्यांक नजिक भएका ठाउँ बाट टाढै राख्ने सल्लाह दिएका छन् |  अस्तु PS: यस लेख सटायर मात्र हो - अन्यथा नलिनुहोला Last edited: 13-Jan-16 08:52 AM

sajha onion · Jan 13, 2016 8:52 AM · 44,221 views

2 Replies

haha....brain pani hola transplant bhako Egypt ko donkey ko.

bhetghat · Jan 13, 2016 8:59 AM

साह्रै पेचिलो तरिकाले हसायो साथीले. तर के गर्नु जत्ति भने पनि यी भुस्याहा अत्तेरिहरुलाई केहिले छुदैन.

Khumbule · Jan 13, 2016 10:04 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all