आफ्ना सुमधुर गीत संगीत भन्दा केहि बर्षयता झैझगडा, कुटपिट, लाप्रबाई सवारी दुरघटना, छिमेकीका घरमा कुखुराको अण्डा प्रहार गर्ने जस्ता उपद़ो गरी कुख्यात बनेका क्यानेडियन पप गायक जस्टिन बिभर Justin Bieber यस पटक भने मेक्सिकोमा उपद़ो मच्चाए पछि उनलाई मेक्सिकन प्रहरीले लखेटेका छन् । मेक्सिको स्थीत सताब्दीयौ पुरानो पुरातात्विक, पर्यटकिय तथा घार्मिक रूपमा अतिनै महत्वपुर्ण (Mayan civilization) माया सभ्यताको तुलुम (Tulum) भग्नावशेषमा जारी निषेधआज्ञाको ठाडै बेवास्ता गरी उक्त भग्नावशेषमा बादर झै उक्लन खोजेपछि त्यसो नगर्न त्यस भग्नावशेषको संरक्षणमा खटिएका कर्मचारीहरूले उनलाई चेतावनी दिएका थिए । रूस्ट बनेका गायक बिबर चेतावनी दिने कर्मचारीहरू माथी नै जाई लागी झगडा गर्न तम्सिएपछि उनलाई तह लगाउन मेक्सिकन प्रहरी त्यस स्थानमा आई उनलाई त्यस स्थानवाट प्रहरीले लखेटेको थियो । Justin Bieber booted from historic Mexican site Tulum after trying to climb ruins - CBC News
Khaobaadi · Jan 12, 2016 12:33 AM · 5,155 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion