उता नेपालको सत्तामा ज्याकपट परेकाहरू तमासा र वोनस जीवन पाउनेहरूको डंकाले जनता अझै ठूलो रुखको सेपमा परेको मार्सी धान जस्तो आकाश हेरेको हेर्यै गर्नु पर्ने अवस्था छ | एता अमेरोकामा "जसरी अमेरिकाको नेपाली डायस्पुरामा अझै पनि अधिकांशबाट काम लुकाईन्छ, त्यसरी नै चिट्ठा काटेको पनि प्रायस: देखिदैन |" -ले पनि वीर नेपालीलाई लख्याई रहेको अवस्था सत्य हो | वैंशमा एउटा कविता नि नलेखेर बुढेसकाल लागे पछि लेख्नु सिक्दै गरेको म अल्छी र यत्रो चर्दा हुँदा नि जाबो ८५ खर्बको एक चिट्ठा पनि नकाट्ने लोभी नेपाली चाहीं मै परे दाजु | लेख खुब चित्त बुझ्यो |
taraniraula · Jan 11, 2016 1:34 PM · 10,157 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion