नेपालमा पावर भए बिना कर्म नै भाग्य बनाउन सकिन्छ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

तर, अमेरिकामा भने या त कर्म गर्नुपर्छ या त लटरी नै पर्नुपर्छ । यतिबेला पावरबलकाे पाराे चढेर कीर्तिमानी अाँकडामा पुगेकाे छ । त्यसैले न्युयाेर्कमा रहेका सहकर्मीलाइ भने, मलाइ पनि एउटा पावरबल है । यु नेभर नाे, पर्न पनि सक्छ । समय र परिस्थितिले मान्छे कमजाेर हुँदै अन्ततः भाग्यवादी बनाउँदाे रहेछ । मुलुकका सबै राेल माेडल पनि भाग्य सप्रेरै बन्न थालेपछि जाे काेहीकाे पनि मनाेबल गिर्दाेरहेछ । फुर्सद भए, हेर्न सकिने खालकै अालेख बनेकाे जस्ताे लागेकाे छ ।

taraniraula · Jan 11, 2016 1:32 PM · 9,155 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all