चुनौती नचिरी कल्ले, सोझो सफलता लियो आफू नै नजली कल्ले उज्यालो कसरी दियो । चुनौती नगरी कल्ले जित्यो जीवन युद्ध क्यै चुनौती बिना को हास्यो विजयी हार पैरिई । चुनौती नसहे पानी बिजुली बन्दथ्यो कहॉ चुनौती नसही खानी सुन भै खुल्दथ्यो कहा ? जहॉ जहॉ चुनौती छन् सिर्जना फुल्दछन् त्याहॉ चुनौती सामना गर्दा उन्नति छन् जहॉ तहॉ । चुनौतीको सामना गरौ, नझुकौं, हे सान्ति प्रिय नेपाली हो। यो पुर्खाको साभार कविता हो ।
clubmanhattan · Jan 11, 2016 9:06 AM · 6,544 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion