प्रधान मन्त्रि ज्यू यो फोटो मा हेर्नुस राजेश हमाल लाई हैन उन्नले त ज्याकेट देखि खै के के लगार तातो भएका रहेछन तर यी छेऊ कि नानी लाइ हेर्नुस त बिचार एकसरो लुगा लगार हात जोडी रहेकी छिन् एकछिन तपाई आफ्नु छोरा छोरी लै येह राखेर हेर्नुस त यो चरम गरिबी मा छौ हामी अज पनि तपाई भैहाल्छ नि भदै हुनुहुन्छ
clubmanhattan · Jan 11, 2016 8:59 AM · 6,167 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion