नि बत्ती बल्ने समय पनि हावा यानी सपना नै हो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हावाबाट निकालेको बिजुली चलनचल्तीको तारबाट वितरण गरेर हुन्न, हावाकै तार चाहिन्छ । त्यस्तो तार हावाकै खम्बामा टाँग्नुपर्छ । अनि, हावा विद्युत् उपभोग गर्ने घर पनि हावाकै हुनुपर्छ । हावा विद्युत् उपभोग अरूले गर्न सम्भव हुन्न, ‘हावा मानव’ हुनुपर्छ

clubmanhattan · Jan 11, 2016 8:58 AM · 11,893 views

1 Reply

आज भोलि नेपाल टेलिभिजन बाट बद्रगोल आउन पनि छोडेको छ, जे होस् केपी कमरेड ले नेपाली जनतालाई बेलाबखत इन्टरतेनमेत् गराउदै गरेको अवस्था/ अरु केहि चेन्ज फिल गर्न नपाएपनि हास्न त पाईएको छ नि हो गाँठे!!!

bhairas · Jan 11, 2016 12:09 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all