मेरो लामो समय अमेरिकाको बसाइमा हजारौ व्यक्तिहरु संग चिनजान ,भलाकुसारी र मित्रता भयो | टप टेन व्यक्तिहरु जो संग म प्रभावित भएको व्यक्तिहरुमा पर्ने एक मात्र व्यक्ति डा .तिलक श्रेष्ठ हुन् |उनि एक सरल स्वभाबका व्यक्ति अनि प्राय सबै बिषयमा उत्तिकै गहन ज्ञान भएको व्यक्तित्व |उनि मेरो परम मित्र जसबाट सधै सल्लाह र सुझाब लिने गर्दछु |
clubmanhattan · Jan 9, 2016 5:36 PM · 5,212 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion