नेपालमा तीज लाग्दा न्युयोर्कभित्रको मिनी नेपालमा पनि तीज लाग्छ । नेपालमा दशैं, तिहार र छठ लाग्दा न्युयोर्कभित्रको मिनी नेपालमा पनि दशैं, तिहार र छठ लाग्छ । उता ल्होसार लाग्दा यता पनि ल्होसार लाग्छ । नेपालकै ठ्याक्कै प्रतिबिम्ब जस्तै छ न्युयोर्कको मिनी नेपाल । न्युयोर्कभित्रको सांस्कृतिक मिनी नेपालबारे एबीसी टेलिभिजनमा प्रशारित कार्यक्रम टक अफ द टाउन । मेरो फेसबुक पेजमा दुईदिनमा २० हजार भन्दा धेरैले हेरेको यो भाग हेर्न छुटाउनुभएको भए तपाईपनि हेर्नुहोला ।
clubmanhattan · Jan 9, 2016 5:32 PM · 3,257 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion