यी अनुहार देख्दा मनै उर्जाशील हुन्छ | कहिले राष्ट्रियता जोगाउँछु भन्दै कम्मर कस्ने |कहिले समाजसेवा भन्दै तस्वीर खिचाउने | यसरी हिडेर हुन्छ र ?यसरी हिड्दा हातमुख जोड्ने माम फल्छ र?काम गर | श्रम गर | बढी स्वांग नगर | ह्रवांग पर्ला | #सुझाव
taraniraula · Jan 9, 2016 11:21 AM · 6,154 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion