अभियोगमा सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएका एमाओवादी नेता बालक्रिष्ण ढुँगेललाई माफी मिनाहा दिने डा.बाबुराम भट्टराई सरकारको निर्णय बदर,भारततिर फ़रार रहेका निजलाई थुन्न संबैधानिक अदालतद्वारा भर्खरै आदेश जारी । आदेश जारी गर्ने पाँच न्यायाधीशहरु कल्याण स्रेष्ठ,सुशीला कार्की,बैजनाथ उपाध्याय,ओमप्रकाश मिस्र र गोपाल पराजुली ।
clubmanhattan · Jan 8, 2016 11:20 AM · 4,724 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion