This is what makes my blood boil - Paaji netaharu kina badi bakbak garchau

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

My blood boils when politicians say things like  - I will make Switzerland out of Nepal in 5 years - I will make Nepal the greatest country in 40 years - I will do this and that There politicians seriously think that Nepalis are dumb.  (function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = "//connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v2.3"; fjs.parentNode.insertBefore(js, fjs);}(document, 'script', 'facebook-jssdk'));:D Posted by meme NEPAL on Friday, January 8, 2016 ​ घरघरको भित्तामा मिटर राखिदिन्छु, जति ग्यास बाल्नुहुन्छ बाल्नुस् : प्रधानमन्त्री  काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राजधानी आफ्नो पार्टीको विशेष समन्वय किमिटीको बैठकमा कार्यकर्तालाई हँसाए। एमाले अध्यक्ष समेत रहेका ओलीले विकासको योजनाबारे बोल्दै गर्दा एमाले कार्यकर्ताले ताली त बजाए नै साथमा हाँसोको फोहोरा पनि छुट्यो।हावाबाट बिजुली निकाल्ने भन्दै काभ्रेका कार्यकर्तालाई दङ्ग तुल्याएका प्रधानमन्त्री ओलीले यसपटक राजधानीका कार्यकर्तालाई ग्यास घरघरमा जोडेर मिटर राखिदिने सरकारी योजना सुनाए। हाउभाउ र चित्रण गर्दै धारणा राखेका प्रधानमन्त्रीले आफ्नो सरकारको योजनाहरु कार्यान्वयन हुन लागेको देखेर कतिपय आत्तिएको समेत बताउन भुलेनन्।के भने त प्रधानमन्त्रीले? 'अब ग्यासका सिलिण्डरमा काँधमा बोकेर, केमा बोकेर,  मोटरसाइकलमा बोकेर, साइकलमा बोकेर हिँड्नु पर्दैन। सिलिण्डरको फेद समाप्त गरिदिन्छु। घरमा चुलो, चुलोमा पाइप पुर्‍याइदिन्छु। पिटिक्क खोल्दाखेरि सिलिण्डरबाट आउँछ नि ग्यास, अब पाइपबाट आउँछ।चुल्हा चुल्हामा ग्यासँको पाइप पुगेपछि ग्यासको बुलेट आयो कि आएन, सिलिण्डर पायो कि पाएन, कुन सिलिण्डर कता, यो सब झमेला नै भएन। एउटा मिटर राखेर टाँसिदिने भित्तामा जति बाल्नुहुन्छ बाल्नुस्।'प्रधानमन्त्री ओलीले आफ्नो सरकारले राजधानीमा इलेक्ट्रिक बस चलाउने समेत कार्यकर्तालाइ बताउन भुलेनन्। चरम इन्धन संकट र दैनिक १४ घण्टासम्म लोडसेडिङ भोगिरहेका राजधानीबासीलाइ प्रधानमन्त्रीको भने - 'अब डिजेलको भुरुरुरु धुवाँ छोड्ने बस होइन। इलेक्ट्रिक बस चलाउँछौ काठमाडौँमा। सुन्दा यिनीहरुलाई हैरान हुन्छ। - See more at: http://www.pahilopost.com/cont... Last edited: 08-Jan-16 09:21 AM Last edited: 08-Jan-16 09:35 AM

shahi baba · Jan 8, 2016 9:19 AM · 4,007 views

1 Reply

Because all they can show for themselves are promises. A country, where road is dug right after it was repaired, what would happen if we have gas lines running underground? if there's a strike, somebody will break the pipe line. When we have the potential to have so much of electricity generated from our own means, why is he even mentioning complicated gas distributed system?

Kiddo · Jan 8, 2016 10:34 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all