अमेरिकी इतिहासमै सबैभन्दा ठूलो ७ सय मिलियन डलरको लोटरी शनिवार खोलिने :: मार्क जुकरबर्गले फेसबुक चलाउनेहरुलाई साढे ४ मिलियन डलर दिने कुरा हल्लामात्रै भएपनि अमेरिकी चिठ्ठा पावरबल विजेताले ७ सय मिलियन अमेरिकी डलर पाउने कुरा भने सत्य हो । दुई डलरको यो चिठ्ठा किन्नेमध्ये कसै न कसैले अवश्य पाउँछ पुरस्कार । तपाई पनि ट्राइ गर्ने कि ? के थाहा त्यो विजेता तपाई पनि हुनसक्नुहुन्छ ।
winnerteam · Jan 7, 2016 4:45 PM · 1,342 views
Sathi haru, Consultant ko zindaganii kahile purba, kahile paschim ma pathaucha kam garna. Aba feri SFO ma kam vayo near 185 Berry Street. Kasai sanga room available cha vane contact garam na. Room chahiyeko chahi 15th Jan bata ho.
ghartalash · Jan 7, 2016 6:37 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion