कोउडी कोउडी का पित पत्रकारिता मा तपाईं पनि संलग्न नभएको बेस , नेपाली समाज टेक्सास ले गरेका उदाहरणिय राम्रा काम को पनि समाचार लेख्नुस् न । - भुकम्प्पीडित नेपाली लाई ३ करोड रुपैयाँ भन्दा बढी प्रत्यक्ष सहयोग र राहत बितरण । - एकै पटक भुकम्प पीडित क्षेत्र मा १० वटा स्कुल पुनर्निर्माण गरिदै । - भर्खर २५०० भन्दा बढी कम्बल बितरण । - आफ्नै समुदयिक भवन । - नेपाली मन्दिर स्थापना । - नेपाली भाषा स्कुल सन्चालन । - नि सुल्क स्वास्थ्य सिबिर प्रत्यक महिना । - नि सुल्क मोटर ड्राइभिङ । लगाएत अरु बिभिन्न सामाजिक काम गर्दै आएको छ । र आगामी दिन मा पनि गर्ने नै छ , जो सभापति भएनी हामीलाई खासै फरक नपर्ने हो । पद एक आकाङ्छी धेरै भएपछी निर्वाचन भएको हो । पैसा को खेल भएको पक्का पनि होइन होला , सदस्यता बितरण खुल्ला थियो सबैलाई, कसै कसै लाई सदस्यता सुल्क कसै कसैले तिरिदिए होला , जुन रकम सिधै सस्थाको आम्दामी मा चन्दा स्वरुप जान्छ । - एस्तो राम्रो राम्रो काम को लागि एन एस टि लाई सहयोग गरिदिनुस् । भुकम्प पीडित नेपालीलाई " एक ब्याक्ती एक कम्बल " सहयोग गरिदिनुस् ।
winnerteam · Jan 7, 2016 4:15 PM · 3,193 views
- भर्खर २५०० भन्दा बढी कम्बल बितरण । कोउडी कोउडी का पित पत्रकारिता मा तपाईं पनि संलग्न नभएको बेस , नेपाली समाज टेक्सास ले गरेका उदाहरणिय राम्रा काम को पनि समाचार लेख्नुस् न । - भुकम्प्पीडित नेपाली लाई ३ करोड रुपैयाँ भन्दा बढी प्रत्यक्ष सहयोग र राहत बितरण । - एकै पटक भुकम्प पीडित क्षेत्र मा १० वटा स्कुल पुनर्निर्माण गरिदै । - भर्खर २५०० भन्दा बढी कम्बल बितरण । - आफ्नै समुदयिक भवन । - नेपाली मन्दिर स्थापना । - नेपाली भाषा स्कुल सन्चालन । - नि सुल्क स्वास्थ्य सिबिर प्रत्यक महिना । - नि सुल्क मोटर ड्राइभिङ । लगाएत अरु बिभिन्न सामाजिक काम गर्दै आएको छ । र आगामी दिन मा पनि गर्ने नै छ , जो सभापति भएनी हामीलाई खासै फरक नपर्ने हो । पद एक आकाङ्छी धेरै भएपछी निर्वाचन भएको हो । पैसा को खेल भएको पक्का पनि होइन होला , सदस्यता बितरण खुल्ला थियो सबैलाई, कसै कसै लाई सदस्यता सुल्क कसै कसैले तिरिदिए होला , जुन रकम सिधै सस्थाको आम्दामी मा चन्दा स्वरुप जान्छ । - एस्तो राम्रो राम्रो काम को लागि एन एस टि लाई सहयोग गरिदिनुस् । भुकम्प पीडित नेपालीलाई " एक ब्याक्ती एक कम्बल " सहयोग गरिदिनुस् ।
winnerteam · Jan 7, 2016 4:15 PM
I really need a simple job...such as helper in restaurant or in an Indian store ...or in any type of industries ... I have a wife , she too wants job such as nanny ,or any other job where simple English will be satisfied...thank u ...plz contact
RudraPd · Jan 7, 2016 4:28 PM
तर पहिलो प्राथमिकता चै मह आफै हु है ... एदी मलाई मात्र हुने खालको जोब ६ vaney पनि हुन६ ... कृपया येही तल पोस्ट गर्नु होला ...
RudraPd · Jan 7, 2016 4:41 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion