एनआरएन पदाधिकारीहरु चोरी धन्दामा समर्पित भएरै त त्यहाँ लागेका हुन, एनआरएनलाई प्लेटफर्म बनाएर चोरी, मानव तस्करी, ठगी सबै गर्न सफल भएका छन, अब एउटा काम मात्र बाँकी छ त्यो हो अपहरण र फिरौती, यो पनि भयो भने एनआरएन पक्का एनआरएन हुन्छ, त्यसैले त दोहोरो नागरिकता चाहिएको नी, बिदेशां अपराध गरेनी नेपालाँ सफेद भैहालीन्छ, केपी वलीहरुजस्ता डाँकाहरुले उनीहरुलाई चोखाई हाल्छन गैर आवासिय नेपाली संघ एनआरएन मलेसियाका अध्यक्ष महेन्द्रजंग शाहीविरुद्द लाखौं रकम लिएर नक्कली भिसा लगाइएको भन्दै उजुरी परेको छ। काठमाडौं थानकोटका इन्द्रवीर महर्जनसँग शाहीले ३ लाख रुपैयाँ लिएर मलेसियाको नक्कली भिसा लगाएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखा लगायतका निकायमा उजुरी परेको छ।
businesstycoon · Jan 7, 2016 4:12 PM · 10,166 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion