बन्द नाका खोल्न ब्यापारीहरुले आन्दोलनकारीहरुमाथी ढु़ंगा मुडा बर्साए

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

रक्सौल–वीरगन्जको बन्द नाका खोल्न सीमाका ब्यापारीहरुले आन्दोलनकारीहरुमाथी ढु़ंगा मुडा बर्साए। सीमा नाकामा झडप भइरहँदा दुवै नेपाल प्रहरीका तथा भारतीय प्रहरीका सुरक्षाकर्मीहरु भने रमिते भएर बसेका थिए । ब्यापारीहरु तथा आन्दोलनकारीहरु बिचको ढु़ंगा मुडा साम्य भएलगत्तै बुधबार दिउँसो मितेरी पुलमै आन्दोलनकारी र टयाम्पो चालकहरुबीच पनि झडप भएको छ । 

Khaobaadi · Jan 6, 2016 6:15 PM · 12,249 views

3 Replies

From this video, it is clear If there had been no support from the Indian government, this 6 month long protest by the madhesis would have not even started. Now it has started and taken toll on the economy of the country and caused an enormous hardship on the people, without the support of the Indian goverment it will last a few hours.

magdadela · Jan 7, 2016 2:02 PM

WTF

bairaghi · Jan 8, 2016 10:53 PM

केही दिन अगी जनकपुरमा मोर्चाका कार्यकर्ताहरू तथा स्थानीय ब्यापारीहरू बीच ब्यापार बन्द गराउने बिषयमा बिबाद भए पछी रिसको झोकमा स्थानीय ब्यापारीहरूले मोर्चाका दुई नेताका मोटरसाईकल जलाई धव्स्त पारीदिए । मोर्चाका नेताका मोटरसाईकल "आगजनीको घटनामा संलग्न रहेको आरोपमा जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बिजयकुमार साहसंगै व्यावसायीहरु आन्ान्द झा, पंकज जैन र संतोष साहलाई 'मधेस विरोधी' घोषणा गरेको छ । उनिहरुको पसलमा तालाबन्दी गर्नुका साथै सट्टरमा आपत्तीजनक शब्दावली समेत लेखिएको थियो ।" http://bit.ly/1kRTGJ2

Khaobaadi · Jan 8, 2016 11:53 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all