४० वर्षमा संसारको उत्कृष्ठ देश बनाउँछौं : भट्टराई

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साले मुर्दार बाबुराम तैले १५,००० नेपाली मारेर के पाइस् ? अहिले आएर ४० बर्षमा के के गर्ने भन्ने ध्वाँस लाउछस ? ४० बर्षमा उत्कृस्ट भएन भने के हर्जाना बुझौछ्स ? तेरो बाउले बुझाउछ हर्जाना? यसले कहिले खोक्न छोड्छ अनि बल्ल देश विकास हुन्छ http://www.etajakhabar.com/%E0...

shahi baba · Jan 6, 2016 9:30 AM · 15,979 views

8 Replies

yo [Disallowed String for - use not allowed] dhoti ko dalal lai tudikhel ma lagera tesko chaak ma suli chadaunu parcha [Disallowed String for - bad words] randi ko baan..[Disallowed String for - use not allowed] karaucha...

dkhanal · Jan 6, 2016 9:49 AM

pahila ta panch barsa ma singapore banauchu bhantey, aba ta chalish purai sakecha daaka haru ley, teska bauley yi murda haru marey pachi desh bancha bhaneko hola, kura satya ho .

bittertruth · Jan 6, 2016 11:36 AM

पद र पैसाको को lagi  17000 सोझा साझा गाउले लै मारिस जन आन्दोलनको नाम मा , भागेर बाकी बयेका विदेश जान बाध्य भए , प्रचंडे don ले बैंक लुटेको पैसा सुगन दिएन, पद पनि छोडेन aani नाटक गर्चस साला कुत्ता Last edited: 06-Jan-16 12:00 PM

thukka · Jan 6, 2016 12:00 PM

I feel like. Are you comedy? He won't be alive for another 40 years. So, he can say anything. I can also say that another 100 years Nepal would be an island and would be the richest country in the world. LOL

GoneCrazy · Jan 6, 2016 12:05 PM

sala kutta garib ka chora , teacher marayera k payes, sala harami, hami lai bidesh jana badha paris, kira marayera marchas

stopwar · Jan 6, 2016 12:07 PM

करिब करिब ४० वर्ष भन्दा धेरै नै भए होला कहिले १० वर्ष मा, कहिले १५, २०, २५, ३० हाम्रो देश लाई बिस्वकै सम्पन्न मध्येको एक देश बनाउछु भनेको डाक्टर साहेब ले तर पुछार बाट नम्बर एक चाई भयो देश/ डाक्टर साहेब को कार्य काल पनि देखियो, देश ले नया संबिधान पाए पछि को देश को हालत पनि मुक्दर्सक भएर हेर्नु को विकल्प छैन/ यो धेरै बाद भएको देश मा अर्को एक नया शक्ति भन्ने बाद मात्रै थपिने हो अरु केहि होला जस्तो चाई लाग्न छोडेको छ आजभोलि/ त्यहि पनि यो बुडेशकाल मा देश को लागि केहि गर्छु भन्दै पुरै देश दौडाहा मा हिडेको अवस्था छ डाक्टर साहेब को आफु भन्दा पनि जोसिला र दछ्ये युवा वर्ग लाई नेत्रितो प्रदान गरे केहि हुन्थो कि नत्र उही हात्ती आयो हात्ती आयो फुस्स नै होला आखिरीमा.

bhairas · Jan 7, 2016 6:42 AM

People like Girija, Baburam, Prachanda,..... etc are fakers and dishonest craps. It all started with Girija .. Democracy was just born back in 2046 BS , we trusted him and made him head of the state but see what he did.....(All know).. Dishonesty and politics are everywhere.. Baburam is just another one crap who said 40 years.Girija had said 20 years, Prachanda 10 and Oli 2 years :)

edipre · Jan 7, 2016 10:44 AM

यो गुलेले अहिले भने बास्तबिक कुरा गर्यो | १० बर्स र २० बर्समा सिंगापुर बनाउने बनाउने हावादारी कुरा पनि नसुनिएको हैन |  का बाट यसलाई साचो कुरा बोल्ने साहस, आट आयो ? यो नै अचम्म को कुरा सुन्न पाइयो | मदेश बासि संग मिल्न खोजेको भाषा र छालाको रंग मिलेन अनि जातिगत भिन्नता मा ताल मेल नभएर भू पु प्र . म . ले केहि बोल्नु र खेल्नु पर्यो भनि नेपालीको दिमागमा नया कुरा केहि छिराउन सकिन्छ कि भनि यो कुरा निकालेका होलान | के स्यालले नया खोल भिरेर आयो भन्दैमा हामीले अब चै खसी बाख्रा खादैन भन्ने के ग्यारेन्टी ? बाघले सास्थ्र को कुरा सुनायो भन्दैमा साकाहारी भयो बन्ने बिस्वास गर्ने नेपालि छन् कि भनि जाच परख गर्दै छ | उता टास बहादुरले प्रचण्ड उर्फ  बद्रि दाहाल उर्फ पुष्प कमल दाहालले ३०० मिलियन डलर घोटाला गर्यो भनि टास्यो, यो डा. ले कति सोर्यो त्यो पनि टास्लाकी ?    Last edited: 07-Jan-16 09:29 PM

magorkhe1 · Jan 7, 2016 7:32 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all