अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आर्थिक वर्ष २०१५ को नयाँ रिपोर्ट सार्वजनिक गर्दै मेक्सिकोबाट गैर कानुनी रुपमा अमेरिका छिर्ने प्रयास गर्दा सीमाक्षेत्रमा समातिएका २३ जना नेपालीहरुलाई अमेरिकाबाट पूर्णरुपमा देशनिकाला गरिएको जनाएको छ । आर्थिक वर्ष २०१५ मा युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले विश्वका १ सय ८१ देशका व्यक्तिलाई अमेरिकाबाट देशनिकाला गरेकोमा नेपालीहरु ७४ औं नम्बरमा रहेका छन् ।
businesstycoon · Jan 4, 2016 11:34 AM · 15,080 views
हजुर ति madde ek ho
magorkhe1 · Jan 4, 2016 5:01 PM
Yes ma ni pachadi nai parechau hami..
Khairey · Jan 4, 2016 8:57 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion