मदन भण्डारी स्पोर्ट एकेडेमीले आयोजाना गरेको ‘वाकाथुम’

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ठ्याकै १ बर्ष अगाडि आजकै दिन २ वटै मिर्गौला बिग्रिएर थालिएका पत्रकार बि के पाल्पालीलाई विश्व सन्देश साप्ताहिकले सहयोग गरेको रु १ लाख ५० हजार नगद नेपाल स्थित हाम्रो प्रकाशन प्रमुख रोशन पुरी तथा पत्रकार महासंघका तात्कालिन सभापति शिव गाउलेले संयुक्तरुपमा पाल्पाली धर्म पत्नी रेणुकालाई हस्तान्तरण गर्नु भएको थियो । एक बर्ष बित्यो पाल्पालीको अवस्था के छ,केही थाहा भएन । यदी कसैलाई जानकारी छ भने खबर पाऊ । मिर्गौला प्रत्यारोपण भयो भएन ? सफल भयो भएन ?

taraniraula · Jan 1, 2016 11:28 AM · 5,194 views

1 Reply

You hand money : problem solved. Must probably he is dragging his life with dialysis 4-5 times a year.

magorkhe1 · Jan 1, 2016 3:26 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all