ठ्याक्कै १ हप्तापछि हामीसँग भेटम् न है ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अब ३ तारिक ३ बजे आईतवार ओम शक्ती मन्दिरमा विश्व सन्देशको आठौँ बर्सिकोत्सब् कार्यक्रममा भेटौ है । हामी यो बर्सिकोत्सबलाई फगत फोक्सो प्रत्यारोपणको लागि प्रतिक्षारत न्युयोर्कबासी प्राशा तुलाधरको साहयोगार्थ मनाउने सोचमा छौ । प्राशा यती बेला न्युयोर्क प्रेस्बेटेरियन हस्पिटलको अाई सि युमा छिन्।कुनै पनि समय उन्को फोक्सो प्रत्यारोपण हुन्छ ।यती बेला उनको परिवार र अस्पातलका [Disallowed String for - ...]ित्सकले एउटा अनुरोध गरेको छन् । " रुघा खोकी लगायतका अस्वस्थता भएका ब्यक्तीहरु अाई सि युमा उपचारत प्राशालाई भेटका लागि नगैदिनु होला बरु घरमा नै उनको सिघ्र स्वास्थ लाभको लागि एउटा दियो जलाई दिनु होला " । हस् त ३ तरिक ३ बजे भेटेर एउटा राम्रो काममा हामी एउटै मन्चमा हाते मालो गरेर यो विश्वलाई हाम्रो प्रबासी एकता प्रदर्शन गर्ने नै छौ ।

taraniraula · Jan 1, 2016 11:27 AM · 11,423 views

1 Reply

ta prabasi ta prabasi nai rahanchas...shiva shakti ko agadi jhut bole papi bachaye bhanera chyama maglas, chyama pais bhane ma ni heraunla...

highflyingeagle · Jan 2, 2016 1:31 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all