साझा त अब "साझाबासी" भयेछ र नाम सुहाउदो भयेछ, सबै बासि केहि ताजा छैन/ साझा मा पोस्ट हरु प्राय २/३ दिनका बासि भेटिन्छन/ वास्तब मा भन्ने हो भने Nas ब्रो र Underwear ब्रो को नया थ्रेड आएन भने साझा भिजिटर धेरै कम पो हुन्छन / कि कसो साथि हो ?
adhikari_bandhu · Dec 28, 2015 8:06 PM · 1,676 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion