Photos for blanket | Funds or help needed

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Hi there, I guess everyone is aware of the fact that there are people (earthquake victims living in tents) dying in sindhupalchowk cause of cold. People are collecting blankets or funds to help people out. They will be delivering the blankets on the 7th of January, so all money needs to be collected before 5th Jan 2016 NST. He is also selling his pics for blankets but comes out to be $10 more than what you would be donating, but you'd also get a lovely framed pic. if you'd like to place an order please visit the link below https://www.facebook.com/mkduw... The choice is yours to take, I'd like to request you to help people out though the timeframe we have is minimal. Im sure much was done during the phase of 25th April, but situation isnt the same right now, its getting colder day by day, so please do help!  Last edited: 28-Dec-15 12:09 PM

mercynova · Dec 28, 2015 11:58 AM · 21,024 views

7 Replies

https://www.youtube.com/watch?...

MlnNpl · Dec 28, 2015 12:04 PM

निरोले बाँसुरी बजाई रहेको छ देशमा | प्रकृतिको ताण्डव नृत्यले पीडित छन् निरही भूकम्प अनि नाकाबन्दीको मारमा रहेका पीडितहरु | दिन दिनै काभ्रे, सिन्धुपाल्चोक , रसुवा , धादिङ्ग, गोर्खाका पातला टेन्टहरुमा चीसा रातहरु काल बनी मडारिरहेको छ | चिसा रात संगै प्राण चिसा भएका दुखद घटना दिन दिनै सुन्नमा आएको छ | गर्नु पर्नेहरु सत्तारुपी कुम्भकरणीय चीर निद्रामा  छन् | केही जिउँदा मनहरु छन् , जसले टेन्ट भित्र पनि केही न्यानो माया बाँडी रहेका छन् | त्यो सत्प्रयासमा सबैको सहयोगको आशा गर्दछु | अस्तु| Last edited: 28-Dec-15 12:17 PM

rahulvai · Dec 28, 2015 12:14 PM

Is it only available in KTM (NEPAL)? Do we also get this delivered in US? Let me know. I am willing to help.

SuperDad · Dec 29, 2015 7:43 PM

हाम्रो PM बिद्या देवी राष्ट्र पति भएको मा र आफु प्रधान मन्त्रि भएको मा मस्त छ , बिचरा जनता चिसोले मार्दै छन् , हामी सबैको सहयोग ले जनता चेसोले मर्न बाट जोगिन सक्छन just copied and pasted email from NST [NST] NST को अभियान- एक व्यक्ति एक ब्ल्यांकेट दान‏ सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु, नेपालमा लामो समय अघि गएको भूकम्प का पिडितहरुको अझै ब्यबस्थापन हुन सकेको छैन। शीत चुहुने र स्याठ छिर्ने टहरो भित्रको चिसो को कारण हाल सम्म १२ जनाको ज्यान गै सकेको जानकारी ले हामी सबैलाई स्तब्ध बनाएको छ। हामी तातो न्यानो मा छौ हाम्रा नेपाली दाजुभाई दिदिबैनिहरु जाडो को कारण मृत्युबरण गर्न बाध्य छन। यतिखेर 'NST को अभियान- एक व्यक्ति एक ब्ल्यांकेट दान' सहित अघि बढेको छ। सबैले आ-आफ्नो स्थान बाट चिसो पिडित नेपालीहरु लाई न्यानो बनाउन सक्दो सहयोग गरिदिन हुन हार्दिक आव्हान गर्दछौ। ब्ल्यांकेट डाइरेक्ट पिडितहरू को मा पुर्याउने गरि कार्य अघि बढिरहेको जानकारी समेत गराउदछौ। यस दुखद घडीमा मृत आत्मा को चीर शान्तीको कामना गर्दै सम्पूर्ण शोक-शन्तप्त परिवारलाई धैर्य धारण गर्ने क्षमता इश्वरले प्रदान गरुन हामी सम्पूर्ण यहि कामना गर्दछौ। यस सहयोग अभियान मा समाजसेवी श्री भानु खरेल ज्यू ले $५०००.०० (पाच हजार डलर) सहयोग गर्ने घोषणा गर्नु भएको हुँदा उहालाई NST हार्दिक धन्यबाद ज्ञापन गर्दछ। आर्थिक सहयोग मात्र accept गरिनेछ। Donation Online: https://www.ournst.org/donatio... क्रमश थप जानकारी गराउदै जानेछौ। धन्यवाद, विजयराज भट्टराई  नेपाली समाज टेक्सास (NST) -- Thanks,Bijay R. Bhattarai -- Nepalese Society, TX2016 W. Grauwyler Rd, Irving, TX, 75061Ph: 972-986-7777E-Mail: admin@ournst.orghttps://www.ournst.org---&nbsp... Last edited: 29-Dec-15 09:24 PM

thukka · Dec 29, 2015 9:22 PM

How trustworthy is this NST? Its donation process seems more straightforward. If someone can vouch for NST's integrity, I'd prefer to go with NST's fundraiser.

MlnNpl · Dec 30, 2015 5:43 AM

@superDAD not sure about that, could you contact them in person, the fb link mentioned should allow you to post

mercynova · Dec 30, 2015 11:20 AM

your help can save a life  चिसोले दोलखामा २४ भूकम्पपीडितको मृत्यु अत्यधिक चिसोका कारण कठ्याँग्रिएर दोलखाका १५ गाविसमा १३ महिलासहित २९ जना भूकम्पपीडितको मृत्यु भएको छ । मंसिर दोस्रो सातायता बढेको चिसोका कारण धेरैको ज्यान गएको हो । मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धा छन् भने  केही युवाको मृत्यु भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।   उनीहरुमध्ये ३० वर्षमुनिका दुई जना छन् भने बाँकी ५० वर्षभन्दा माथिको उमेर समूहका छन् । उनीहरु सबै भूकम्पले घर भत्किएपछि जस्ताको टहरामा बस्दै आएका थिए । दीर्घरोगी, दमगायत श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी तथा चिसोका कारण ज्वरो, रुघाखोकी र निमोनियाका धेरै बिरामीको ज्यान गएको हो ।   सुन्द्रावती गाविसमा चार, फस्कु  मागापाैवा र सुनखानीमा तीन-तीन, खोपाचागु, झुले, भुसाफेदा र बाबरेमा दुर्इ-दुर्इ तथा लाकुरीडाँडा, ताम्चेल दूधपोखरी र हावा गाविसमा एक-एक जनाकझ मृत्यु भएको छ ।  प्रकाशित मिति: बिहीबार, पौष १६, २०७२ ०६:४०:२२ http://setopati.com/chapa-bata... Last edited: 30-Dec-15 09:16 PM

thukka · Dec 30, 2015 9:15 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all