म त झुक्किएको थिए 5/6 थ्रेड मा कमेन्ट गर्दैमा कसरी भए भनेर।
Sajha keto · Dec 24, 2015 7:57 AM · 13,718 views
ए हो र ? खै मलाई त त्यस्तो केही भनिएको छैन ... जे होस् साझा केटोलाई बधाई ..
Geology Tiger · Dec 24, 2015 11:22 AM
टाइगर बोरो, बास्तबमा अनुसन्धान गरेर भन्नु पर्दा, साझाका रैथानेहरुलाई मुर्गा बनाउन छाडे जस्तो छ सान बोरो ले, तेसैले साझाका नया आगन्तुकहरुलाई मात्र बक्रा बनाउने अभिप्राय देखियो यहाँ सान मुखिया बाट.
lincoln · Dec 24, 2015 11:29 AM
Lincoln तिम्लाई त सान ले म्यासेज पठाएर साझा चलाउन आइ देउ न भन्या जस्तो कुरो गर्छौ त् !!!
facebook · Dec 25, 2015 9:20 AM
त्यसका बाजेले मलाई पनि झुक्कयो, एकदिन यसो Sajha.com खोलेको त "Bhairas awarded Sajha person of the year 2015" पो देख्छु त, सुरुमा त हल्का खुसि नै लग्यो अनि यसो विचार गरे दुइ चार कमेंट्स तो पनि अरुको पोस्ट मा मात्र गरेको याद आयो अनि त यो मुल साजा ले पंगु नै बनाएको जस्तो लाग्यो.
bhairas · Dec 26, 2015 10:00 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion