२ हफ्ता मा मुजी यति कुरा भयो कि जाँठो दिमागाँ अटाउँदैन भन्या - - मेरी फियांसी ले बे-एरिया मा जागिर पाई, झन्नै आफ्नै जत्तिकै स्यालरी, मुजी ग्लानि नि भो तर खुसि लाग्यो - जाँठी अस्ति सनिवार ग्र्याजुएट भै, पी.एच.डी, सिद्धियो, अमात्य बाट डाक्टर अमात्य भै, वाक हेर्न नेपाल बाट जाँठो ससुरो नि आथ्यो, मोरी कि दिदीहरु र भिनाजुहरु नि न्यु जर्सी र एरिजोना बाट आथे, सबैलाई होटलाँ राखियो, क्रेडिट कार्ड मेरो, मुजी हरु ले पैसा दिने हुन् कि हैन थाहा छैन. - फ्रीमंटाँ घर २ महिना नेगोसिएट गरेर एउटा मर्न लागेको इरानी सित किनियो, ९ लाख २० हजार को घर ८ लाख ६० हजार मा क्लोज गरियो, क्लोजिंग कस्ट मुजी बुढो ले तिर्यो, दश वर्ष को कमाइ २०% डाउन पेमेन्ट मा स्वाहा, अझ त्यति ले नि पुगेन, २० हजार म्युटुअल फण्ड बाट हालियो, ऋण माथि ऋण, हालत खराब, खैर मार्चाँ आफ्नो नि बे-एरिया सरुवा हुँदै छ, दुइ जना मिलेर कमाइन्छ, त्यति गाह्रो नहोला, तर जागिर खुस्के भोलि पल्टै होमलेस हुने सम्भावना छ. मुजी मेरो ससुरो ले दिमाग खराब गर्यो. कुरा के भने म मान्छे जति नै कमीना, नालायक, पतित भए नि भ्रस्टाचार र घूशखोरी मा बिश्वास राख्दिन, बाउ को राम्रै व्यवसाय थियो, भ्रस्टाचार गर्ने मौका पाउँदैन थे, मुजी माइला काका एक नम्बर घूशखोर, उद्योग मन्त्रालय मा राम्रै पोस्टाँ थिए, मारोगी को अनुहार नि हेर्न मन लाग्दैन आजकाल, अमेरिका ले धेरै कुरा सिकायो, पहिलो कुरो चाहिं आफ्नै परिवार लाइ लात हान्न पर्छ भनेर. मुजी मेरा काका जस्ता तिमारु साझा वासी हरुका पनि आफन्त होलान, पहिले तिनलाई धिक्कार अनि नेपाल बनाउने बारे सोच. खैर डाउन पेमेन्ट को लागि चाहिया रकम 1 लाख ७२ हजार, सुनेरै सातो गयो, २० हजार पुगेन, ससुरो मुजी ले 'म हाल्दिन्छु' रे, माटोक्ने ले कति रकम अमेरिका लिएर आएछ भनेर दिमाग खराब. अझै डा. अमात्य र मैले बिहे मन्दिराँ गरम्ला, खानाँ काल मुजी नातेदार हरु लाई पार्टी दिम्ला, सबै पैसो हामी लोग्ने स्वास्नी ले हालम्ला, अरुलाई मर्को हुँदैन भनेर भनेम, त्यसपछि त मुजी बुढो ले २०% नै हाल्छु पो भन्छ बा, यानी कि अल्मोस्ट दुइ करोड. माटोक्ने मेरो ब्लड प्रेसर हाइ, मुजी बुढो अर्थ मन्त्रालय मा थियो पैले, पछि पारवहन मा कलकत्ता मा जी.एम ४ वर्ष, कति भ्रस्टाचार गरेछ भनेर कुरै ले थाहा हुन्छ. त्यस पछि मुजी बोल्दै बोलिन, नेपाल बिग्रेको नेता ले गर्दा हैन भ्रस्टाचारि हरु ले गर्दा हो भनें, मुजी निर्लज्ज बुढो अझै हो-हो भन्दै मुन्टो पो हल्लाउँछ बा. खैर बाउ को रिस मोरी छोरी मा पोख्न नि भएन, सबै वापिस जाउन, मोरी लाइ खतरा ब्लो जब गराउने भन्ने सोछ्या छु. आफ्नो आफन्त नै मुजी भ्रस्टाचारि भो भने मुजी के गर्ने होला, येसो जानकारी पाम न साथि हो. P.S - नक्सालां एउटा मुजी रिटायर्ड डी. जी छ सडक विभाग को, नाम मुजिको आनन्द प्रशाद खनाल, मुजी बाउन धरान बाट सुको नलिई काठमान्डू छिर्या, अहिले नक्सालां ३ तल्ले घर, सर्वोच्च ले २ करोड जरिवाना र १ वर्ष कैद भन्या मुजी बुढो स्वास्नी सहित छोरा बुहारी लाइ भेट्न क्यानाडा, अमेरिका धाउँछ, कसरि कसरि होला मुजी जेलै गएन, त्यसको छोरो मेरो साथि चाहिं फेस्बुकाँ भ्रस्टाचार विरुद्ध लेख्छ, माटोक्नेलाइ लाज नि कसरि पच्या हो, म भा भए आफ्नै बाउ लाइ संसारै पल्टाएर गालि गर्थें. खैर ती मुजी खनाल परिवार लाइ भेटे इँटा ले टाउको फोरे हुन्छ, नेपाल आमा ले धन्यवाद बक्सिन्थिन.
underwear · Dec 23, 2015 9:54 AM · 15,666 views
कट्टु ब्रो को कुरा सुन्दा पी एन शाह को भनाइ याद आयो "घुस लिने र दिने भन्या दुवै राष्ट्र का सत्रु हुन् " अब ३०० वर्ष पछि त्यो भनाइ परिबर्तन भएर हाम्रो नेपाली संस्कार नै बनिसकेको छ यो घुस भन्ने कुरो | धन्य छ हाम्रो नेपाल , अब नाइजेरिया र अरु दुइ चार देस लाई पछि पार्दै सबै भन्दा भर्स्ताचारी देस हुन त बाकि होनी ||
dream_big · Dec 23, 2015 11:20 AM
घुश्याहा बाउ को छोरि बिहे गर्न लागेको मा बधाई छ कट्टु ब्रो लै! :) अपुताली नि मज्जा ले खानी भो! :)
dkhanal · Dec 23, 2015 11:26 AM
I was curious and posted this. http://sajha.com/sajha/html/in... आज देश वा बिदेस गएर ठुलो ठुलो सिक्षा प्राप्ती पछी नयाँ बिचार उब्जिए पछी कही कतै आफ्ना बा ले गरेको कर्तुत प्रती ग्लानी अनुभब भएको छ कि छैन ? कि जे गरे ठिकै गरे साराले गरिरेहेका छन मेरा बाले पनि गरे , यो भ्रस्टाचार लाई श्रीस्टाचार मान्नु हुन्छ ? ,नेपाली जीबनको र समाजको एक अङ हो सरल र सहज् रुपमा लिनु हुन्छ? ?? Last edited: 23-Dec-15 09:18 PM
magorkhe1 · Dec 23, 2015 12:46 PM
मेरो साथी मन्त्रिको छोरो ..मान्छे चै अत्ति जाति ..तर समाचार ले त्यसको बाउ घुसिया भनेर कति प्रकाशित गरि सक्यो .त्यो माननी होइन.....अनि पजेरो चादनी पैसा कता बाट आयो भंथांचा त्यो खोइ बुझ्न सकिन
teroobaau · Dec 23, 2015 12:52 PM
नेपाल को कानुन नै अलि बदिनै फितलो छ, दुइ चार जना घुष खोरी हरुलाई डोरी मा लड़कायेपछी मात्र अनि कम हुन्थो कि. अलि अस्ति को मात्र कुरा हो अख्तियार ले दुइ चार जना नेता तथा कर्मचारी लै सोधपुछ को लागि भनेर के पत्र काटेको थियो ruling party कै बरिस्ठ नेता हरुनै अख्तियार को बिरोध उत्रन थाली हाले. यस्तो पाराले नि कहिले देश को बिकाश हुन्छ. तेसै त भन्दा रहेनछ सतिले सरापेको देश भनेर.
bhairas · Dec 23, 2015 1:11 PM
Yo [Disallowed String for - use not allowed] le arko lai guusya vandai afno underwear puran sunayera gayo. Nepal bigarne duithari [Disallowed String for - use not allowed] haru chhan. Ek ghusya ra dui kam vanda badhi gaf hanne [Disallowed String for - use not allowed] haru.
Bichitra_Kumar · Dec 23, 2015 1:52 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion