मुसलामान को इदुलफेत्र होस या बुद्धिस्ट को बुद्द जयन्ति अनि हिन्दू को दसैं होस या ईसाई को क्रीसमस सबै धर्म को चाड पर्ब लाई उत्तिकै महत्व दिनु पर्छ । एउटा धर्म अर्को धर्म भन्दा राम्रो वा नराम्रो हुदैन सबैले सबै धर्म को आदर गर्न पर्छ । धर्म जुन सुकै होस त्यो भन्दा पनि ठुलो हो मानवता को धर्म । जातियता हैन आत्मियता बढाउ मान्छेको धर्म लाई हैन कर्म हेरौ अनेकतामा एकता हुन सिकौं । ईसाइ हरु को महान चाड क्रीसमस को उपल्क्षयमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु !!
yadavanu · Dec 23, 2015 3:00 AM · 20,339 views
Temelai pani merry Christmas hai
intelligentguy · Dec 23, 2015 3:17 AM
Anu ji, hajur lae ra hajur ka pita ex-President lae pani merry Christmas and happy New Year!
ma_ek_mantri · Dec 23, 2015 3:43 AM
मेरो तर्फ बाट पनि सबैलाई सुस्वास्थ्य, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना !!!
MlnNpl · Dec 23, 2015 5:14 AM
एउटा धर्म अर्को धर्म भन्दा राम्रो वा नराम्रो हुदैन सबैले सबै धर्म को आदर गर्न पर्छ । धर्म जुन सुकै होस त्यो भन्दा पनि ठुलो हो मानवता को धर्म ।
MlnNpl · Dec 23, 2015 5:24 AM
Awwwww ...so sweet!
atomic · Dec 23, 2015 10:26 AM
Atomic I dont know if its satire or real , but u made my day .. awwwwww
facebook · Dec 23, 2015 10:39 AM
अनुजी, यहाँ जस्तो कोमल-हृदयी, मृदुभाषी, मृगनयनी नारीलाइ पनि म गरीब बाट क्रिसमस को हार्दिक शुभकामना. अरु नेता मोरा हरु का भातमारा छोरा छोरी हरु लाइ हजुर जत्तिको एक प्रतिशत ग्यान मात्र भा भए नेपाल कहाँ बाट कहाँ पुग्थ्यो होला. छोटा मुंह बढि बाट होला हजुर, हुन त मेरो फ़ुट्या कर्म मा हजुर जस्ती सुन्दर, सुशील, सुशिक्षित स्त्री कहाँ लेख्या होला र, तर म पनि कुमारै छु हजुर, येसो वर को खोजी मा होइबक्सनछ भने म पनि शिव-धनुष मा ताँदो चढाउने प्रयत्न गरम्ला.
underwear · Dec 23, 2015 10:41 AM
अनुजी यहालाई पनि किर्मस को हार्दिक शुभकामा छ, अनि हाम्रो कट्टु ब्रो लाई चै "Good Luck"
bhairas · Dec 23, 2015 11:37 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion