नेपाल बारे जान्नु पर्ने कुराहरु: 1. नेपाल कृषि प्रधान देश हो जहाँ कृषि गर्न मल बन्दैन 2. नेपाल अपार जलश्रोत को भण्डार हो जहाँ बिजुली छैन र पिउने पानी छैन 3. Nepal मा आफ्नो पैसा आफ्नो देश मा बन्दैन 4. नेपाल मा आफ्नो देश को Passport आफ्नो देशमा बन्दैन 5. नेपाल मा पर्याप्त धान पनि फलाउन सक्दैन एस्तो त कति छ कति. अरु थप्दै जानु होला. नेताहरुको आँखा पर्छ कि ?
NepaliBudho · Dec 22, 2015 8:58 AM · 1,792 views
"नेताहरुको आँखा पर्छ कि ?" हाहा हा हा . कति हास्ने, कति हास्ने, म त हाँस्दा हाँस्दा मरुला जस्तो छ.
BadhiJanne · Dec 22, 2015 10:02 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion