सुमन श्रेष्ठ (रातो घेराभित्र) ६ पुस, काठमाडौं । लण्डनमा प्रहरीको खोजीमा रहेका कुख्यात लुटेराहरुको सूचीमा नेपली पनि परेका छन् । स्कटल्याण्ड यार्डले सोमबार सार्वजनिक गरेको लुटेको सूचीमा नेपाली सुमन श्रेष्ठ पनि छन् । द गार्जियनका अनुसार २६ वर्षका सुमन लण्डनको होन्स्लोमा तीन लुटपाटको घटनामा संलग्न थिए । साथै सन् २०१० मा भएको दुई लुटपाट प्रयासमा पनि उनी संलग्न भएको प्रहरीले दाबी गरेको छ । - See more at: http://www.onlinekhabar.com/20...
cybernepali · Dec 21, 2015 9:52 AM · 8,445 views
Last edited: 21-Dec-15 12:49 PM
Khumbule · Dec 21, 2015 12:49 PM
नेपाली भएपछि बिदेशमा पनि नाम त कमाउने पर्यो नि.
Khumbule · Dec 21, 2015 12:49 PM
नेपाल मा सक्ने ले जनता लाई लुट्छन, अनि परि आए १० करोड़ सम्म को बेल नि १० मिनट मा हाल्छन, अनि छुट्छन । कोही यस्तै सानों तिनो लुट गर्छन, अनि ज़िन्दगी बर्बाद गर्छन । मोरल अफ द स्टोरी - लुट गर्न नेपाल का टप अफिसियल बाट जानून ।
atomic · Dec 21, 2015 1:03 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion