२०१५ को साझाबोका हस्ती पुरस्कार एस प्रकार छन्:- हामी २०१५ को अन्तिम चरण मा छौ र यो वर्षको साझा बोका हरु एस प्रकार छन्:- १. नाज २. कट्टु ब्रो ३. उर्बन खसी ब्रो(पदुआ ब्रो ) ४. पुन्टर ५. ६. ७. ८. ९. १०. बाकी ५ देखि १० सम्म भर्ना म मेरा साथी भाईहरु लै नै अनुरोध गर्दछु !!!
Punter · Dec 15, 2015 11:23 AM · 26,767 views
हाम्रो नास ब्रो लाई चै कसैले उछिन्न नसक्ने भए !! कति वर्ष देखि यो हस्ती पुरस्कार थाप्दै बसेका होलान ?
Smaran · Dec 15, 2015 1:49 PM
कति वर्ष देखि यो हस्ती पुरस्कार थाप्दै बसेका होलान ? मेरो विचार मा नाज ब्रो ले २००७ देखि यो उपदी हात पर्दै आको छन् स्मरण ब्रो !!! ल जे होस् नाज ब्रो अब भेट हुदा तपाई ले मलाई एउटा कोरोन लिएर आउनु अनि दाजु भै मिलि जुली कोरोन पिउदै रमेलो गर्नु पर्छ कि कसो ?
punter · Dec 16, 2015 11:43 AM
कि हेइनेकेन खाने हो साथी हो
Punter · Dec 16, 2015 12:01 PM
पुन्तर ब्रो, म नोमिनेट मात्र भाको कि पुरस्कार नै जितेको हो ? पुरस्कार नै जितेको हो भने मलाई एउटा सर्टिफिकेटको फोटो दिनुस है ! म मेरो प्रोफाइलमा हाल्छु !
Nas · Dec 16, 2015 5:42 PM
पुन्टर ब्रो , येसो हेर्दा त कोरोना नै खान पर्ला जस्तो छ...त्यस्तो कोरोना पाएयेछ भने येसो यो दुखि स्मरण लै पनि सम्झिम है..बांदिचुदी खाको पो राम्रो त कि कसो नास ब्रो ?
Smaran · Dec 17, 2015 9:29 AM
पुन्तर ब्रो, म नोमिनेट मात्र भाको कि पुरस्कार नै जितेको हो ? हो नाज ब्रो तपाई नै हो २०१५ को बोका!!! येसो हेर्दा त कोरोना नै खान पर्ला जस्तो छ कोरोन मात्र होइन ब्रो त्यो कोरोन को तरुनी को बुबु पनि खानु पर्छ
punter · Dec 17, 2015 10:04 AM
हा हा ! पुन्तर ब्रो ! "साझाको बोका हस्ती २०१५" जस्तो अति नै गौरबमय पुरस्कार जित्न पाउँदा म आफुलाइ एक दम भाग्यमानी महसुस गरिराको छु ! मेरो खाते जीवनमा मैले केहि उपलब्धि हासिल गर्न नसकेनी, साझामा येस्ता गौरवशाली पुरुस्कार जित्न पाउँदा, यो खाते जीवनले केहि सार्थकता हासिल गरेको जस्तो भान हुन्छ ! एसको लागि म पुन्तर ब्रो, स्मरण ब्रो र अन्य मेरा ब्रोहरुलाइ हार्दिक धन्यबाद ज्ञापन गर्न चाहन्छु !
Nas · Dec 17, 2015 11:29 AM
! म मेरो प्रोफाइलमा हाल्छु ! येत्रो आमुल्य समय निकालेर तपाई लै प्रमाण पत्र दिए खोइ त प्रोफिलमा हालेको फोटो येत्रो ठुलो उपदी पौउद त हाल्नु पर्यो नि प्रोफिल मा म भाको भए अस्तिना हाले सक थिए!!!
Punter · Dec 18, 2015 11:35 AM
नाज ब्रो धेरै धेरै बदाई छ है तपाइलाई "साझाको बोका हस्ती २०१५" जस्तो गौरबमय पुरस्कार जित्न सफल हुनुभएको मा ,,,,,,,,,,,,, अनि नि नाज ब्रो यसो भोज को आयोजना गर्ने शोच्नु त भएको छैन यत्रो पुरस्कार हात लागेको अवसर मा , हल्का हाम्लाई पनि सम्झिनु होला नि है ब्रो!
bhairas · Dec 18, 2015 12:14 PM
मैले तेही दिन हालिसके पुन्तर ब्रो ! मेरो प्रोफाइल पेजमा छ नि, सजाएर राखेको त्यो सर्टिफिकेट ! मेरो प्रोफाइलमा पेजमा हेर्नुस त् ! भाइरस ब्रो र पुन्तर ब्रो, मेरो गाउमा हुन् भाको भए कसम होला आजको शुक्रबार दामी हुनेथियो ! मैले साझामा प्राप्त गरेको येति ठुलो अचिभमेन्ट, आज क्लबमा गएर सेलिब्रेट गर्न हुन्थ्यो नि ! अनि फेरी त्यो म जाने स्ट्रिप क्लबमा मेरी एसिएन मायालुको बाट ल्याप डान्स लिन रमाइलो हुन्थ्यो ! त्यो त् बटमलेस स्ट्रिप क्लब हो ! तेस्को मजानै अर्को छ ! तर के गर्ने ! ब्रोहरु नै छैन यता ! एकलै जाँदा जाँदा वाक्क भईसक्यो !
Nas · Dec 18, 2015 6:01 PM
Nas bro le sabai sajha ka boka harulai jitera sarbapratham number 1 boko hunu bhako ma dorsalla odaono ko sath sathai hardik dhanyabad Dina chahancho ra yo bokatwa pan sadhai easari nai boka competition ma no 1 boka oupadhe jitno huncha ra sajha ka aru boka haru lai ashal boka ko margadarshan dekhono huncha bhanne aasha rakhcho . dhanyabad tali bajaoo sajha basi mero tarfa bata clap clap clap
intelligentguy · Dec 18, 2015 11:12 PM
थिस इज असम !!! कोन्ग्रट्स नास ब्रो !!!! La this one is from my GF side! Happy Saturday...
urban khasi · Dec 19, 2015 10:31 AM
मैले तेही दिन हालिसके पुन्तर ब्रो ! ये मैले देखे देखे!!! अब २०१६ मा तपाई लै हराएर यो उपदी लिने कोसिस म गर्दिए छु !! येत्रो थुओल उपदी पाउनु भनको सानो तिनो कुरा चै होइन है !!!
punter · Dec 19, 2015 11:19 AM
त्यो त् बटमलेस स्ट्रिप क्लब हो ! तेस्को मजानै अर्को छ ! एस्तो क्लबमा तरुनी को "पुतली" देखिन्छ नाज ब्रो ? अनि तपाई को त्यो एसियन पुतली कस्तो छ त तेस्को कपाल काटेको छ कि तक्लु छ ब्रो !! त्यो पुतली लै मैले सोधेको छ भन दिनु ल !!!
punter · Dec 19, 2015 11:32 AM
Urbankhashi bro, तपाई त मेरो जार पो पर्नु भएछ l बार रफेली त मेरी पनि GF हून ..
hawking666 · Dec 19, 2015 12:27 PM
यो पुरस्कार को पहिलो पद प्राप्त गर्नु भएको मा साझा का कुख्यात बोका दाजु NAS लाइ धेरै धेरै बधाई छ | तर कुनै पनि पुरस्कार धाधलि रहित हुदैन र येहा पनि धाधली भो भन्ने मलाइ लाइ रा छ ! पहिलो पुरस्कार NAS दाजु ले नजित्ने कुरा मा कुनै संकै थिएन ! त्यो बारे बोले ७ जन्म हस्थ मैथुन गरेको पाप लाग्ने छ ! दोस्रो पुरस्कार मा अमाननिए PUNTER दाजु को हक लाग्छ भन्ने मेरो मत छ | साझा मा उहा का बोका पन देखाउने थ्रेड हरु को कमि छैन ! नास दाजु बर्सौ देखि खारिएका बोका हुन् भने PUNTER दाजु पनि खारिदै गएका बोका हुन् ! आफै ले आयोजना गरेको पुरस्कारमा आफ्नो नाम दोस्रो ठाउ मा नराखेर अरु लाइ दिनु PUNTER दाजु को बोकोनता ( महानता को बोको version) हो | तर येहा कुरो बोकोनता भन्दा नि को बडी बोको छ भन्ने हो ! हाम्रा छाडा कट्टु दाजु लाइ पनि बोका को लिस्ट मा राख्न सकिएला तर उन्का पोस्ट हरु बोकादारी भन्दा छाडादारी छन् भन्ने मेरो धारणा छ | PUNTER दाजु को बोको पुरस्कार को दोस्रो स्थान को लागि म उहा ले हाल्नु भएका , मुर्दा घर मा भए पनि लिङ्ग उठाउने पोस्ट हरु को बाटो येहा दिन्छु || तातू मैया हरु http://sajha.com/sajha/html/in... राम्रो लागेर पोस्ट गरेकोनी ! { यो थ्रेड NAS दाइ को भए पनि Punter दाजु को बोको पन छर्लंग देखिन्छ } http://sajha.com/sajha/html/in... नेपाली माया ! { यो थ्रेड पनि NAS दाइ को भए पनि Punter दाजु को बोको पन छर्लंग देखिन्छ } http://sajha.com/sajha/html/in... येस्ता बोकाबान ( महान को बोको version)हस्ती Punter लाइ दोस्रो पुरस्कार तुरन्त प्रधान गरिवोस !
ArkoAccount · Dec 19, 2015 12:54 PM
येस्ता बोकाबान ( महान को बोको version)हस्ती Punter लाइ दोस्रो पुरस्कार तुरन्त प्रधान गरिवो arkoaccount ब्रोको तर्क हेर्दा म पुन्टरले नया सुची निकालेको छु!!! सुची निम्न अनुसार छन् :_ १. नाज कार्की बोका २. पुन्टर ३. कट्टु ब्रो ४. उर्बन खसी
punter · Dec 19, 2015 1:19 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion