अहिले प्रचण्ड भनिरा छन , नातिनीहरु चीन जाने थाहै थिएन !, माहानुभावहरु, के यो सँभब छ ? नेपाल यस्तो ठाँउ हो जहाँ छिमेकीले पादे पनि अर्को छिमेकीलाइ थाह हुुन्छ लोल । बाजेको घरमा गाइगुइ नभइ नातिनीहरु फुत्त उडेको भन्नु त सिन्धुपा्लचोकको चेलीबेटी सुटुक्क सिमापार भन्नु सरह हो । यो नेपालको सन्दर्भमा त सँभब नै छैन, भूगोल सँस्क्रिति पारिवारिक समाजिक हिसाबले तेसमाथि पनि ब्राहमण समाज । प्रचण्डको नाटक पनि सलाम कति जनता मु्रख बन्नु पर्ने हो ?
controversial · Dec 14, 2015 7:08 AM · 2,107 views
बिरालोले मुसा खाएन, कुकुरले आची खाएन भनेको भए आठौ आस्चर्य मानिन्थ्यो होला ? के के न रहेछ भनेर खोलेको त ढाट्यो रे ? यिन्को पेसानै ढटाइमा अढेको छ | नत्र का बाट अरबपती अनी प्र म हुन्थे ?
magorkhe1 · Dec 14, 2015 8:19 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion