Surendra Bastola. (बा मलाई क्यामेरा किन्दिनुहोस ..). Dad, please get me a camera... हजुरबाले जोडेको जग्गा बन्घकि राखेर बा मलाई क्यामेरा किन्दिनुहोस ताकी म चन्डालहरुको मुकुन्डो खिच्न सकुँ त्यही मुकुन्डो लाई मुचुल्का चलाइ अन्याएलाइ मिच्न सकुँ बा मलाई क्यामेरा किन्दिनुहोस ! भुकम्पले भत्काएका घरहरुको तस्बिर! छोरा गुमाउने आमाहरुको आँसु बाटोमा लाइन बसेका निर्जीव ग्यासका सिलिन्डर स्कुल जान पुल नभई तुइनमा झुन्डिएका विद्यार्थीहरु बेरोजगारी र पासपोर्ट सुट्केसमा बिमानस्थल भरिएका मेरा कैयन मान्छेहरू मकैबारी ,धानबारिमा गाडीएका देसभक्त जवानहरु भाला बोकेका दानबहरु भाला घोच्ने राक्षसहरु कहिलै नउठ्ने गरि लम्पसार परेका मानिसहरुको तस्बिर खिच्ने छु बा मलाई क्यामेरा किन्दिनुहोस । Dad buy me a camera so that I can expose people who are doing injustice and wounding the society in many ways. Look at the pictures of homes destroyed by the earthquake. Get me a camera so that I can take picture of those mothers who have lost their sons, unemployed students who are looking for opportunities to get ahead and those folks who are tiresomely working at the fields day and night. जातियतामा छुट्याइएका पीडित अनुहारहरु बोक्सी आरोपमा अझैपनी गाउँका कुनाकुनामा लखेटिएका मेरा आमाहरु आउने चुनावमा भोट माग्न आउने नेताहरु भ्रष्टाचारीहरु सबैको तस्बिर खिच्नेछु बा । २१औं युग लागेको छ बा पुरानो सैलिलाइ मेरो क्यामेरामा उतार्ने छु अम्रेलाको जमाना <span style="font-size: 18.6667px; font-family: Mangal; color: rgb(2
waldroffastoria · Dec 11, 2015 5:21 PM · 5,041 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion