कसलाई थाहा थियो अमेरिकाँ नी नाकाँबन्दी हुँदो रैछ भनेर? अब माटोक्ने मलाइ हेर्नुहोस्, मुजी चार दिन भो नाक बन्द भाको, रुघा लागेर ग्रस्त, ज्वरो नि आ छ अलि अलि, खोकी नि लाग्या छ, मुजी ३२ वर्षे जवानी मा कस्तो दशा लाग्यो, मुजी के कुकर्म गरिया थियो कुन्नि पाप लाग्या होला. खास मुजी दोष क्लिव्ल्याण्ड ब्राउन्स को हो, मुजी कस्तो खाते टिम लाइ सप्पोर्ट गर्न पुगिएछ भने. लास्ट वीकेंड मुजी बेन्गाल सित को म्याचाँ येस्तरी हार्यो मुजी मलाइ रुघा लगायो, ज्वरो ल्यायो. मेरो कामाँ दुइ मुजी खाते खातिनी हरु मुजी साउथ ओहायो बाट आएका बेन्गाल का फ्यान, बाजी लगाए पापी हरु ले स्कोर को डिफ़रेन्स २० हुन्छ भनेर, मेरो मुजी दिमाग तात्यो २८-१४ हुन्छ भनेर भनें, हार्ने त निश्चितै थियो तर मुजी त्यति स्कोर ले त हार्दैन होला भन्या मुजी अपराधि हरु ३७-३ ले हारे, बेइज्जत भो, मुजी रुन मात्र सकिन. अब बाजी मुजी के थियो भने, ईरी तालाँ २ मिनेट सम्म बस्नु पर्ने यो मुजी डिसेम्बराँ. त्यो मुजी पापिनी को खतरा बिकिनी बडी देखिन पाइने भो भनेर बाजी लगाको मुजी आफैं फंसियो, सोमबार बेलुकी मुजी तिनीहरु ले बीचाँ लगे, मुजी लुगा फुकालेर थ्यान्क्स्गीविंग मा किनेको स्विम ट्रंक मात्र लाएर पानि भित्र छिरें, छिर्या मात्र थें मुख बाट मुजी चित्कार निस्कियो, पानि चिसो न चिसो, खुट्टा ठिहिरियो, लाँडै फ्रीज भा जस्तो भयो, आँखा अघि तिरिमिरी मुख बाट के के जाति गालि निस्कियो मुजी येमराज नै जानुन. जाँठा - जाँठी हरु ले विडियो नि लिए, युट्युबाँ राखे भने काट्छु भने, खैर त्यो दिन देखि रुघा लाग्या सन्चो भा छैन. मंगलवार आफ्नो डाक्टर काँ फोन मार्या मुजी ज्यानुवरी ८ मा एप्पोइण्टमेन्ट छ भनि मोरीले, रीस ले रिंगटा लाग्यो, म मरे भने मुजी मेरी फियांसी ले तिमारुलाई सू गर्छे भनें, कस्सो फक यु भनिंन, कस्ता कस्ता मुजी हरु आइलाग्छन भने, मुजी रुघा ऐले लाग्या छ, तीन हफ्ता पछि आउन भन्छे जाँठी. खैर मुजी वाल्ग्रीन्स को फार्मेसी मा गइयो, फार्मेसिस्ट काली काली, हिस्सी परेकी पटेल्नि रैछे, भक्कु गफ दिएँ, बाजी मा हारेको कुरो नि भनें, मोरी येस्तरी हांसी, आखाँ बाट मोरी को आँसु नि आयो, आँखा बाहेक अरु नि ठाउँ भिज्या होला भन्ने अड्कल लाएँ, म मुजी गोरो-चिट्टो क्रस-फिट पोख्त छ फूटा बाहुन, मोरी इम्प्रेस्सेड भै जस्तो लाग्यो, बेनड्रिल खा भनि मोरी ले, एउटा प्याक उठाएँ, फोन नम्बर माग्ने चाहिं हिम्मत भएन, ठिक भएपछी थ्याङ्क्यु भन्न आउंछु, अनि मागम्ला भन्ने सुर छ. तर मुजी बेनड्रिल ले गर्नु गर्यो, एउटा ट्याब्लेट खाएर पल्टिन लाग्या मुजी हाछिउं आयो, नाक बन्द, तैपनि कसै गरि हाछिउं गरें, आधा हाछिउं त मुजी कान बाट गा जस्तो लाग्यो, मुजी पाध नि आयो, कसो मुजी टाउको र पेट दुवै पड्केन. ओछयानां सुत्या मात्रै थिएँ, मुजी भुसुक्कै भएछु, त्यसका बाजे एस्तो डरलाग्दो सपना देखें कसो मुत बेडैमा छुल्कियेन. बेसमेंटाँ, एत्रा एत्रा ४ वटा बडेमान का अजिङ्गर रे, मुजी लगाको ढोका फोर्ने लागे रे, हत्त पत्त बिउझियें डर ले थुर थुर, त्यसपछि के लाग्थ्यो मुजी निन्द्रा, तीन दिन भो बेस्मेंट छिर्या छैन, साझा मा लेख्न बन्द गरें भने त्यै मुजी साँप हरु ले निलेछन भन्ठान्नु. खैर यो मुजी रुघा को रामबाण औसधि अरु नि क्यै छ कि येसो जानकारी पाम न!
underwear · Dec 11, 2015 10:02 AM · 10,077 views
अलिक माछाको स्वाद कम भए जस्तो लाग्यो मलाई त :) ओन अ सेरियास नोट वेपोर लिदा ठीक होला.
ghogay_moro · Dec 11, 2015 10:18 AM
Underwear daju, theraflu bhanne paucha CVS ra Walgreens ma. Tyesle malai chai darho kaam garya thyo rugha lagya bela. Try that one !!
hawking666 · Dec 11, 2015 10:30 AM
हैन हो कट्टु ब्रो यो medicine लिए सात दिन नभए हप्ता दिनमा निको हुनु कुरो लाई महाभारत नै बनाइदिने,
bhairas · Dec 11, 2015 10:51 AM
फेरी अर्को कुरो ३२ वर्ष को बुढो लाइ पनि जवानी भन्दो रैछ ये गथे... हामी ३० को उमेर लाइ त NepaliButho भनेर नाम राखे छम. के के मात्र सुन्नु पर्ने हो यो अहेले का नकली जवानहरु का मुख बाट... Browns fan भएर पनि काम चल्छ र? हामी जस्तो Bengals fan हुनुपर्छ. Last edited: 11-Dec-15 03:52 PM
NepaliBudho · Dec 11, 2015 11:28 AM
कन्याराशी हुनु नै पुरुषार्थ हो भन्ठान्ने अनि हरेक हप्ता "माछा स्वाद" खाएपछि नाक मात्रै हैन मुखै बन्द हुने गरे घाटीको क्यान्सर हुन बेर छैन. समयमा नै होशियार होउ भित्री कट्टु ब्रो "मानिसले कि त थुतुनो कि त मुतुनो" काबुमा राख्नु भन्ने नया नेपालको पुरानो उखान सुनेका छैनौ र ब्रो?
Khumbule · Dec 11, 2015 2:50 PM
Last edited: 11-Dec-15 03:51 PM
NepaliBudho · Dec 11, 2015 3:51 PM
Last edited: 11-Dec-15 03:51 PM
NepaliBudho · Dec 11, 2015 3:51 PM
हा हा हा ! हसायो ब्रो ले !!!
adhikari_bandhu · Dec 11, 2015 8:02 PM
Get a piece of ginger at least 3 inch long , masino gari Pidhne . Put it in a small bowl, add one spoon of termeric and add about 3 spoon of honey , microwave for 20 seconds , it will help you.
magorkhe1 · Dec 12, 2015 5:09 PM
nyquil shot hana bro sutne bela ma. rugha ta thyammai hunchha. sapana ho ki bipana kehi thaha hudaina.
robwin · Dec 12, 2015 9:22 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion