सोसल मिडियाको प्रयोग बढेसँगै नेपाली सेलिब्रिटी, खासगरी नायिकाहरु यसमा आकर्षित देखिएका छन् । उनीहरुमध्ये अधिकांश नायिका सामाजिक सञ्जालमा आफ्नो प्रभाव बढाउन सक्रिय छन् । प्रभाव र पहुँचलाई विस्तार गर्न अधिकांश नायिकाहरु फेसबुक, ट्वीटर र इन्स्टाग्राम जस्ता सोसल मिडियामार्फत आफ्नो सेल्फ प्रोमोशन गर्दै आएका छन् । रेखा थापा, प्रियंका कार्की, नम्रता श्रेष्ठ, ऋचा शर्मा, माल्भिका सुब्बा, गरिमा पन्त, केकी अधिकारी, निशा अधिकारी, रिमा विश्वकर्मालगायत नायिकाहरु सोसल मिडियामा सक्रिय देखिएका हुन् । तर, फेसबुकमा भने सबैभन्दा अगाडि छिन्, नायिका रेखा थापा । फेसबुकमा उनलाई लाइक गर्नेको संख्या झण्डै २१ लाखको हाराहारीमा छ । फेसबुकमा उनको प्रभाव त कसरी पनि थाहा हुन्छ भने रेखा थापाको नाममा अन्य केही फेक पेज समेत बनेका छन् । फेसबुकमा अहिलेसम्म सबैभन्दा बढी चर्चित उनै थापा हुन् । यद्यपि, ट्वीटरमा भने उनको पनि उत्साहजनक प्रभाव छैन । भलै फलोअर्स त छन् तर नियमित अपडेट नदेखिनुले पनि रेखा थापा ट्वीटरमा उति प्रभावशाली देखिदैंनन् । यतिसम्म कि, अन्य केही नायिकाहरुको त ट्विटर ह्यान्डल भएपनि अहिलेसम्म एउटा पनि ट्वीट गरेका छैनन् । तुलनात्मक रुपमा ट्वीटरमा सबैभन्दा बढी फलोअर बनाएकी नायिका हुन्, प्रियंका कार्की । र इन्स्टाग्राममा पनि उनलाई पछ्याउनेहरु सर्वाधिक छन् । त्यसो त, नयाँ पुस्ताकी नायिका प्रियंका कार्की टेक्नोलोजीमा अभ्यस्त छिन् । साथै अरु भन्दा बढी समय उनी सोसल मिडियाको लागि दिने गर्छिन् । उनीहरुलाई आम नागरिक भन्दा पनि कम प्रभावशाली देखाउँछ । रेखा थापा फेसबुक : २० लाख ८३ हजार लाइक ट्वीटर : ६९७२ फलोअर्स, ८ जनालाई फलोइङ । १८५ ट्वीट गरेकी छिन् अहिलेसम्म । इन्स्टाग्राम : अफिसियल फ्यान पेजमा १७५५ फलोवर । उनको ब्यक्तिगत पेज छैन । प्रियंका कार्की फेसबुक : २ लाख ३५ हजार लाइक ट्वीटर : २४७०० फलोअर्स । २६१ फलोइङ । ४०३० ट्वीट इन्स्टाग्राम : ७४ हजार २ सय फलोअर्स । नम्रता श्रेष्ठ फेसबुक : ८ लाख ५८ हजार लाइक ट्वीटर : ५९७२ फलोअर्स । ४८७ ट्वीट । इन्स्टाग्राम : ३९००० फलोअर्स । नम्रताको नाममा अरु पनि ह्यान्डल खोलिएका छन् । माल्भिका सुब्बा फेसबुक : ७ लाख २४ हजार लाइक ट्वीटर : १०६०० फलोअर्स । फलोइङ देखाएको छैन । ट्वीट एक मात्र– भिजिट माल्भिका सुव्वा वेभसाइट । इन्स्टाग्राम : ५१६०० फलोअर्स केकी अधिकारी फेसबुक : २ लाख ७५ लाइक ट्वीटर : २२८०० फलोअर्स । १३६ फलोइङ । २४११ ट्वीट इन्स्टाग्राम : २९५०० फलोअर्स । करिश्मा मानन्धर फेसबुक : ३७ हजार लाइक ट्वीटर : १७३ फलोअर्स । ८० फलोइङ । १ ट्वीट–हाइ एभ्रिवान । इन्स्टाग्राम : ९२३ फलोअर्स । ऋचा शर्मा फेसबुक : ३४ हजार लाइक ट्वीटर : ४००७ फलोअर्स । ३८ फलोइङ । ४५२ ट्विट्स । इन्स्टाग्राम : ४३६ फलोअर्स । गरिमा पन्त फेसबुक : ट्वीटर : २९४ फलोअर्स । ५ फलोइङ । २ ट्वीट इन्स्टाग्राम : ३६४९ नन्दिता केसी फेसबुक : ५० हजार लाइक ट्वीटर : १७८ फलोअर्स । ३५ फलोइङ । २७ ट्वीट । नन्दिताको नाममा अरु पनि ट्वीटर ह्यान्डल छन् । तर एक्टीभ छैनन् । इन्स्टाग्राम : १०५०० फलोअर्स निशा अधिकारी फेसबुक : ३७ हजार लाइक ट्वीटर : ३८३२ फलोअर्स । ५० फलोइङ । १७७८ ट्वीट । इन्स्टाग्राम : १३००० फलोअर्स झरना थापा फेसबुक : २९ हजार लाइक ट्वीटर : ६४३ फलोअर्स । ८१ फलोइङ । ८४ ट्वीट । इन्स्टाग्राम : २२४७ फलोअर्स झरना बज्राचार्य फेसबुक : १५ हजार लाइक ट्वीटर : ३४७१ फलोअर्स । ४० फलोइङ । २६९ ट्वीट । इन्स्टाग्राम : ५८९३ फलोअर्स मलिना जोशी फेसबुक : ५० हजार लाइक ट्वीटर : २९९ फलोअर्स । ४८७ फलोइङ । ११४ ट्वीट । सेप्टेम्बर २०११ देखि अपडेट छैन । इन्स्टाग्राम : ३११०० फलोअर्स विनिता बराल जुइनो फेसबुक : ४ हजार लाइक ट्वीटर : १३५२ फलोअर्स । ७४ फलोइङ । २०४८ ट्वीट । इन्स्टाग्राम : ५६३ फलोअर्स रिमा विश्वकर्मा फेसबुक : १६०० लाइक ट्वीटर : इन्स्टाग्राम : ६२५७ फलोअर्स वेनिशा हमाल फेसबुक : ११ हजार लाइक । तर, एकाउण्टमा १२ हजार फलोअर्स ट्वीटर : ९०० फलोअर्स । ७३ फलोइङ । ७९५ ट्वीट इन्स्टाग्राम : ८५३७ फलोअर्स आना शर्मा फेसबुक : ५० हजार लाइक ट्वीटर : इन्स्टाग्राम : ९५३७ फलोअर्स http://www.nepalipatra.com/new... Last edited: 09-Dec-15 08:48 AM
cybernepali · Dec 9, 2015 8:44 AM · 6,647 views
त्यो बुढी काली कौवा रेखा खातेनी कदाचित चर्चित नायिका होइन ! मेरी प्यारी हृदयकी महारानी प्रियंका कार्कीजी मात्र हुन् सर्वश्रेठ, सर्वाधिक चर्चित महानायिका ! पहिला पहिला कति राम्री थिइन उनि ! अचेल त् सारै दुब्लाएर बकुली जस्तै भाकी छिन ! पहिला फोटो नै राम्रो छ नि हगि ?
Nas · Dec 9, 2015 11:51 AM
cybernepali ब्रो, यो पनि सोध्ने कुरा हो र ? पुन्टर को प्रियंका कार्की हो ब्रो यो त पेट मा भाको सानो बालक लै पनि ताहा छ!!! एस्तो घिन्गा मसिना कुरा न गरौ है साथी हो जय नेपाल जय मेरी बुडी प्रियंका कार्की!!! Last edited: 09-Dec-15 12:36 PM
punter · Dec 9, 2015 12:36 PM
यो रन्डी त् मलाई मन नै पर्दैन पुन्तर ब्रो ! यो भालु त् केटाहरुसंग जोडी खोज्दै हिड्ने रहेछ ! हेर्नु न पुन्तर ब्रो यो भिडियोमा ! यो भिडियो हेरे पछि यो आइमाई मेरो नजरमा भालु भाकी छिन पुन्तर ब्रो ! https://www.youtube.com/watch?...
Nas · Dec 9, 2015 5:55 PM
Meri pradpyari Kali rekha le sabailai jiteko sarbashrestha bhako rahecha fb ma la badhai cha hai temelai pradpyari Kali .
intelligentguy · Dec 9, 2015 8:55 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion