Lok Tiwari's Ghar-E-Kebab

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

परिवार बाट सन्चालित् यो रेस्टुरेन्ट परिवार बाट नै सन्चलित भएको हुँदा हजुर हरु आउँदा आफ्नो परिवार लाई नै भेटे जस्तो महसुस गर्नु हुने छ । घर बाट सन्चालन सुरु गरिए को रेस्टुरेन्ट मा आज धेरै जना सहयोगी हात हरु जोडिए पनि &nbsp;सबै प रिवार नै सामित्व र नाफा मा सझेदारी गर्दै कामदार &nbsp;नै मालिक छन । ताजा साधारण अर्ग्गानिक् ताजा पकाउने तरिका मा कुनै कृतिम औषधी नमिसाइ बनाइएको तरकारी जैबिक मल बाट उत्पदन गरिएको हो । हामी लेय हजुर हरु लाई सेवाअ दिइ रहदा हजुर हरु लाई हिमालय को काख मा बसे र भोजन गरी रहनु भए को महसुस हुने छ । बारी बाट थालिमा परिवार बाट सन्चालित यो रेस्टु रेन्ट को आफ्नै तर्कारी बा रि सन्चालित गरी बारी बाट थालिमा ल्याउने प्र यास्, सबै तर्कारी मा जैबिक मल को प्रयोग, ताजा स्थानिय उत्पादन्, तसर्थ प्रदुशन मा &nbsp;समेत सह्योग । प्रदुशण कम गर्दै बिश्व बचाउ अभियान मा &nbsp;तल्लिन छ! आमा ले नै पकाए जस्तो घर को आफ्नै आगन मा खाए जस्तो, आफ्नै माया गर्ने आमा ले पकाए जस्तो लाग्ने छ । भनिन्छ बालक को पहिलो स्कुल घर हो । हाम्रा सेफ हरु जती<span style="font-size: 14.666666666666666px; font-family: Cali

waldroffastoria · Dec 8, 2015 11:50 AM · 5,214 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all