यो गीत श्री ५ अम्बरे भन्ने movie को रैछ (प्रियंका कार्की , केकी अधिकारी, सौगात मल्ल )\ अनि गित/संगीत चै बसन्त सापकोटाको हो \ मलाई त यो देउसी भैलो मा नाच्ने युवती ले movie मा प्रियंका कार्कीले भन्दा पनि राम्रो संग perform गरे जस्तो लाग्यो, तपाई हरुलाई कस्तो लाग्छ \ एकपल्ट like मार्दिनुस न ;) राम्रो लाग्यो भने \ https://www.youtube.com/watch?...
nepalilaure · Dec 7, 2015 12:28 PM · 1,879 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion