नेपाली कलाकारहरुले काम पाएन जस्तो छ https://www.youtube.com/watch?...
funtush · Dec 7, 2015 8:27 AM · 2,572 views
हा हा ! फंतुश ब्रो ! कथाको प्लट राम्रै छ ! तर डाइरेक्टरले राम्ररी डाइरेक्ट गर्न जान्न भएन जस्तो लग्यो ! क्लाइमेक्समा राम्रो ट्वीइस्ट थियो, तेस्लाई तदरुक्ताको साथमा निष्कर्षमा पुर्याउन सकिएन ! कलाकारहरुको अभिनय राम्रो थियो तर अझ राम्रो हुन् सक्थ्यो जस्तो लाग्यो मलाई ! त्यो त भयो काल्पनिक कथा अब यो हेर्नुस असली कथा ! यी आइमाईका जातले कहिले पुरुष खुशी भएको हेर्न सक्दैन ! किन येति सारो आरिश गर्ने भएका हुन् होला ! Woman ruins husband's sex life https://www.youtube.com/watch?...
Nas · Dec 7, 2015 7:53 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion