१. गणेश थापालाई सफाया २. अनुसन्धान गरि राखेको परियोजनाको प्रायोजनमै विदेश भ्रमण गरि बिदेशी डॉलर लिए पछि अनुसन्धान fair हुने भन्ने त सकिगो नि अख्तियारका सचिव शान्तराज सुवेदीलाई प्रभावमा लिनका लागि पेरिस घुमघामको चाँजोपाँजो मिलाइएको चर्चा विज्ञान तथा वातावरण मन्त्रालयमा चलिरहेको छ । मन्त्रालयको सबैभन्दा ठूलो वैदेशिक परियोजना लापा (लोकल एडप्सन प्लान फर एक्सन) माथि अहिले अख्तियारमा उजुरी परेको छ । http://www.onlinekhabar.com/20... ३. आफुले पनि कारबाही नगर्ने र कारबाही गर्यो भनेर पत्रकार सम्मेलन मै - अख्तियारले असन्तुष्टि पोख्नु - NOC निर्देशक गोपाल खड्का प्रकरण पछिल्लो समय नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको विषयलाई लिएर अख्तियारका पदाधिकारीवीच अन्तरविरोध सतहमा आएको हो । खड्काको विषयमा परेको उजुरीमाथि अख्तियारले छानविन गरिरहेको भन्दै प्रवक्ता कृष्णहरी पुस्करले पत्रकार सम्मेलन गरेकोप्रति आयुक्तहरुले नै अनभिज्ञता जनाएका छन् । स्रोतका अनुसार प्रमुख आयुक्त लोकमानसिंह कार्कीले निगम प्रमुख खड्कालाई कारवाही वा छानविन गर्नुको साटो उल्टै उनको संरक्षण गरेको र प्रवक्ताले छानविन हुँदैछ भनेर जनतालाई ढाँटेको आयुक्तहरुको गुनासो रहेको स्रोत बताउँछ । ‘गोपालबहादुर खड्कामाथि छानविन हुँदैछ भनेर कसैले विश्वासमा नपरे हुन्छ, अख्तियार प्रमुखले उनलाई संरक्षण गरिरहेका छन्,’ स्रोतले भन्यो, अख्तियारले आयोजना गरेको पत्रकार सम्मेलनबारे पदाधिकारीहरुलाई जानकारी नै दिइएको छैन, खड्कामाथि अख्तियारले कुनै छानविन गरिरहेकै छैन ।’ अख्तियार प्रमुखको पुरानो वानेश्वरस्थित निजी निवास ‘भ्रष्ट’हरुको अखडा बन्ने गरेको स्रोतको आरोप छ । http://www.onlinekhabar.com/20... ४. भ्रस्टाचार भएको भनेर भन्ने तर भ्रस्टचारी लाई कारबाही गर्नु नपर्ने http://setopati.com/samaj/3726... Last edited: 04-Dec-15 05:18 PM
metta · Dec 4, 2015 5:16 PM · 1,854 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion