NEPAL JOURNALIST'S ASSOCIATION STATEMENT

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपाल पत्रकार महासंघमा ८ हजार भन्दा बढि पत्रकारहरु आवद्ध भएका छन् । यो संस्थामा सम्पूर्ण पत्रकारहरु सदस्य हुन सक्ने व्यवस्था छ । यो नेपालभरी रहेका पत्रकारहरुको छाता संगठन पनि हो । यसको केन्द्रीय कार्यालय काठमाडौंमा छ भने देशका ७५ वटै जिल्लामा शाखा कार्यालय रहेको छ । यो संस्था सन् १९५६ मा गठन भएको हो । यो संस्था इन्टरनेशनल फेडेरेशन अफ जर्नालिष्ट र इन्टरनेशनल फेडेरेशन अफ एक्स्प्रेशन एक्सचेन्ज (आईएफईएक्स) को पूर्ण सदस्य हो । यो संस्थाले पूर्ण प्रेस स्वतन्त्रता, व्यवसायिक पत्रकारिता र पत्रकारहरुको शारिरिक सुरक्षाका साथै आम नेपाली जनतालाई सूचनाको अधिकार सुनिश्चित गराउने काम गरेको छ । त्यस्तै सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न पक्षमा यसले अनुसन्धान गरी नेपाल सरकारलाई सुझाव समेत दिने गरेको छ । यो संस्थाले नेपाल सरकारको<span style="font-size: 14.666666666666666px; font-family: Calibri; ba

businesstycoon · Dec 4, 2015 2:53 PM · 10,282 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion