कार्यक्रममा रिपब्लिकाका सम्पादक प्रतिक प्रधानलाई पनि सम्मान गरिएको थियो । प्रधानलाई शान्ति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो । त्यस्तै बरिष्ठ पत्रकार किशोर नेपाललाई संघर्षशिल पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको थियो । क्लवले पुरस्कार छनौटका लागि ७ सदस्यीय समिति गठन गरेको थियो । बरिष्ठ पत्रकार एवं पत्रकार महासंघका पूर्वअध्यक्ष सुरेश आचार्यको संयोजकत्वमा गठित समितिमा बरिष्ठ पत्रकार शुभशंकर कंडेल, शुधिर शर्मा, विष्णु निष्ठुरी र नारायण वाग्ले रहनु भएको थियो । त्यस्तै सूचना विभागका महानिर्देशक श्रीधर गौतम र सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव नारायण प्रसाद रेग्मी सदस्य रहनु भएको थियो । रिपोटर्स क्लवका देशभर रहेका शाखामा आवेदन जम्मा गरिएको थियो । देशभरबाट संकलन भएको करिव ६ सय आवेदनबाट पत्रकार श्रेष्ठलाई छनौट गरिएको संयोजक आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘धेरै जनाको <spa
businesstycoon · Dec 4, 2015 2:39 PM · 9,178 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion