सदस्यको योग्यता ः देहाय बमोजिमको योग्यता पुगेको नेपाली नागरिक संस्थाको सदस्य बन्न योग्य हुनेछ । (१) १८ वर्ष उमेर पुगेको । (२) राजनीतिक विषयमा पत्रकारिता गरिरहेको । (३) प्रचलित कानुनले अयोग्य नठहरिएको । (४) सल्लाहकार सदस्यका लागि उप नियम (२) लागू हुनेछैन । १७. सदस्यताको प्रकार ः संस्थाको देहाय बमोजिमका चार प्रकारका सदस्य हुनेछन् । (१) साधारण सदस्य ः नेपालको कुनै पनि सञ्चार <span style="color: rgb(0, 0, 0);
waldroffastoria · Dec 3, 2015 4:57 PM · 4,779 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion