TPS pending issues some important information. Remember TPS filing deadline for Nepal is December 21st, 2015.

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bandita Sharma Dahal · Dec 2, 2015 9:29 PM · 24,395 views

18 Replies

ओह हो ! बन्दिताजी... के हो ...हजुर त् राम्री न राम्री देख्नु भाको छ नि ....त्यो पर्पल स्वेटरमा पर्पल तिलहरी निक्कै सुहाएको छ है हजुरलाई !

Nas · Dec 2, 2015 9:40 PM

Kasto ramrei apsara aha

intelligentguy · Dec 3, 2015 7:56 AM

Bandita ji they said that they mailed my TPS approved letter but I didn't get it however I got my EAD. When I checked my status online it says case approved. I inquired about the letter and they said that I have to request a copy of that approved letter and have to pay around $500 fee. Do I need that approved letter? Are they going to request when we apply for TPS renewal in future?

mangale · Dec 3, 2015 8:18 AM

त्यो पर्पल स्वेटरमा पर्पल तिलहरी निक्कै सुहाएको छ है ........................तपाई को कुरा सोर आना सहि हो नाज ब्रो तर बन्दिता जी हजुर ले रातो स्वेटरमा रातो तिलहरी लगायो भने सुन मा सुगंदा हुन्छ!!! नेपाली नारी लै रातो नै धेरै सुहाउच कि कसो नासजी!!!

punter · Dec 3, 2015 9:35 AM

हो नि पुन्तर ब्रो ! रातो रंग त् नेपाली नारिहरु को पहिचान नै हो ! थाहा छ .. पर्पल कलर अलिक "कन्ट्रयास्ट" कलर हो .. हतपत धेरैलाइ सुहाउदैन नि ...तर बन्दितालाई निक्कै सुहाएको छ ! बन्दिताले झन् रातो कपडामा रातो तिलहरी लगाइन भने त् हाम्रो इन्तेलीजेन्न्त ब्रोले भनेकै झैँ अप्सरा नै देखिन्छ जस्तो लाग्छ ! ए बन्दिता .... लगैदेउ न प्लिज रातो सारीमा रातो तिलहरी ! एक खेप लगाएर टि.भीमा आउन !

Nas · Dec 3, 2015 5:35 PM

रातो निकै बेस , अनि अर्कों आगामी इपिसोद मा पिन्क कलर मा पनि कार्यक्रम प्रस्तुत गर्नु हुन्छ कि भन्ने कौतुहलता छ, र साझा का निकै फ्यान हरू नि यस्मा आसाबादी होलान भन्ने मलाई लागी रहेछ ।

atomic · Dec 4, 2015 2:45 AM

Last edited: 05-Feb-16 01:54 PM

sakumaku · Dec 4, 2015 9:40 AM

थुक्क मोरा हो . उहा ले कति राम्रो काम लाग्ने कुरा गरि रा बेला तिमि हरु चै बोकोपन देखाओ !

facebook · Dec 4, 2015 9:51 AM

एउटा सजेसन नि बन्दिताजी ..... केटाहरु हौ ! बन्दिताजीले पर्पल स्वेटर र पर्पल तिलहरीमा रातो नङ पालिस लगाउनु भाको रहेछ? रातो स्वेटर र रातो तिलहरीमा पर्पल नङ पालिस लाउँदा कसो होला ?

Nas · Dec 4, 2015 11:54 AM

Ke bhako Banditaji, tytro complement ketaharule didani thank you sudhha nalekhnu bhako ,,, okil bhaye bhanera ho ki kya ho...

Ron Kumar · Dec 4, 2015 3:48 PM

I liked Banditaji's suggestions and tips; far better than listening to president's daughter. 👍🏼👍🏼👍🏼

atomic · Dec 4, 2015 3:52 PM

रातो तिलहरीमा पर्पल नङ पालिस लाउँदा कसो होला ? ............एकदम राम्रो हुन्छ ब्रो त्यो भन्दा पनि रातो तिलहरी पिङ्क सरि एकदम राम्रो हुन्छः जस्तो मलाई लागि राको छ ब्रो!!!!

punter · Dec 5, 2015 9:46 AM

Hi all, Can anyone answer me to put on Question 16 and 18 on Form I-765. If H4 is applying just TPS not EAD. Thanks

nepali8 · Dec 5, 2015 3:09 PM

Can Anybody tell me which one to put on I-765 form on Question 16. for the one who is applying for Temporary Protected Status (TPS)-- Just TPS not EAD is it (a)(12) ) Or (c)(19). ? Thanks in advance, Your help will be highly appreciate.

nepali8 · Dec 6, 2015 9:18 PM

I kept c 19 applying only TPS but not EAD. I am not sure. I just applied as well

guitarcenter · Dec 6, 2015 9:53 PM

Thank you guitarcenter

nepali8 · Dec 7, 2015 9:51 AM

लु साथी हरु हो हाम्रो माग हाम्री बन्दिता जी ले पुरा गर्दिनु भयो ल तर उहा ले रातो तिलहरी ल लाको भएर मेरो मन अलि खिन्न भयो उहा सेतो तिलहरी पो लाउनु भएछ बा!!! https://www.youtube.com/watch?... Last edited: 10-Dec-15 10:44 AM

punter · Dec 10, 2015 10:44 AM

अहा हाम्री बन्दिता त् साँचीनै अप्सरा जस्तै देखिन भाको छ, हाम्रो इन्टेलिजेन्ट ब्रोले भनेको झैँ ! हो पुन्तर ब्रो , उहाले रातो स्वेटरमा रातो तिलहरी लगाउन भाको भए सुनमा सुगन्ध हुन्थ्यो ! तर पनि हाम्रो मन राख्न भएकोले हामी सबैले हाम्री प्यारी बन्दितालाइ धन्यवाद दिनै पर्छ केटा हो ! त्यो खाते डि.सी नेपाल चोर गधा भातेहरु भन्दा बरु हाम्रो साझाले हाम्री बन्दितासंग इन्टरभिउ लिन पर्थ्यो !

Nas · Dec 10, 2015 11:32 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all