राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर सरकारले वितरण गर्ने उत्कृष्ट युवा पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार गोकुल श्रेष्ठलाई प्रदान गरिएको छ । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदान गर्ने यो पुरस्कार ५० हजार रुपैयाँ नगदसहित प्रत्येक वर्ष एक जनालाई प्रदान गरिदै आएको छ । प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजना गरिएको विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सूचना तथा सञ्चार मन्त्री कृष्णबहादुर महराले पत्रकार श्रेष्ठलाई सम्मान गर्नु भएको हो । पुरस्कार वितरणपछि संक्षिप्त मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘मुलुक संक्रमणकालमा छ, यस्तो अवस्थामा पत्रकारहरुको भूमिका अझै महत्वपूर्ण हुन्छ । प्रजातन्त्र दिवस सबैका लागि उत्सव हुनुपर्छ तर त्यो स्थिति अझै सृजना हुन नसक्नु<span style="font-size: 18.666666666666664px; font-family: Calibri; background
waldroffastoria · Dec 2, 2015 3:23 PM · 6,014 views
यो मुजी बौलायो कि क्या...के गुला जस्तो खबर पोस्ट गरेको मुजी जाठो त!
dkhanal · Dec 2, 2015 3:37 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion